काठमाडौं, मंसिर ५। कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो दिन आज तीन खेल हुँदैछ । आज हुने समूह ‘बी’को पहिलो खेलमा इंग्ल्याण्ड र इरान भिड्दैछन् । खालिफा अन्तराष्ट्रिय रंगशालामा बेलुकी ६ः४५ बजे सुरु हुनेछ । यस्तै आज हुने समूह ‘ए’को खेलमा सेनेगलले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेला राति ९ः४५ बजे अल थुमामा स्टेडियममा शुरु […]