रियल मड्रिडले जित्यो फिफा क्लब विश्वकपको उपाधि

साउदीको अल हिलाललाई पराजित गर्दै स्पेनिस क्लब रियल मड्रिडले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति साउदीको अल हिलाललाई ५-३ ले पराजित गर्दै रियल मड्रिड च्याम्पियन बनेको हो । प्रिन्स अब्देल्लाह स्टेडियममा भएको खेलमा खेलको १३ औं मिनेटमा भिनिसियस जुनियर ले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको …

सम्बन्धित सामग्री

रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा

रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिड ले इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४६ औं मिनेटमा फेडेरिको …

नयाँ कीर्तिमान बनाउने प्रयासमा रियल मड्रिड, चुनौतिमा ब्राजिलियन क्लब

पुस १ – युरोपियन च्याम्पियन रियल मड्रिडले तेस्रोपटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जित्ने अभियानको अन्तिम खुड्किलोको रुपमा शनिबार ब्राजिलियन क्...