बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न

बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न भएको छ। सोमवार राति सम्पन्न अन्तिम संस्कार समारोहमा एलिजाबेथलाई बिदाईका लागि विश्वका नेताहरुदेखि राजा चर्ल्स तेस्रो र शाही परिवार सहभागी भएका थिए। ९६ वर्षीया एलिजाबेथको सेप्टेम्बर ८ मा निधन भएको थियो। उनको पार्थिव शरीरलाई विन्डसर कैसलमा उनका पति प्रिन्स फिलिप र उनका बुवा…

सम्बन्धित सामग्री

बेलायती महारानी एलिजाबेथको अन्त्येष्टि अन्तर्गत शवयात्रा चल्दै

बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि अन्तर्गत शवयात्रा भइरहेको छ । वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार समारोहपछि महारानीको शव पेटिकालाई लन्डन हाइड पार्क कोर्नरमा रहेको वेलिङ्टन आर्चमा लगिँदैछ । बाटोमा सैनिक तथा प्रहरीहरू लामबद्ध छन् । शवयात्रा बिस्तारै लन्डनमा अघि बढ्दा वेस्टमिन्स्टर प्यालेसमा रहेको घडी बिग बेनको घण्टी एक–एक मिनेटको फरकमा बजिरहेको छ । यसअघि वेस्टमिन्स्टर एबीमा उहाँको कफिनमा ब्रिटेनको राष्ट्रिय झण्डा ओडाइएको छ । त्यसको माथि साम्राज्यको स्टेट श्रीपेच राखिएको छ । शाही नौसेना नाविकहरूले बन्दुकको बग्गी ता...

गोरखा सैनिकको मायाले महारानी एलिजाबेथ दुई पटक नेपाल आइन्

दिवंगत बेलायती महारानी एलिजाबेथ द्वितीयले २०१८ र २०४२ सालमा गरी दुई पटक नेपालको राजकीय भ्रमण गरेकी थिइन्। पहिलो पटक नेपाल आउँदा उनी राजा महेन्द्रसँग चितवनमा बाघ र गैँडाको सिकार गर्न सामेल भएकी थिइन्। नेपाल र बेलायतबीचको मित्रता ब्रिटिश गोर्खाका कारण विशेष छ। नेपाल भ्रमणका क्रममा उनले पूर्व ब्रिटिश गोर्खाहरुलाई समेत भेटेकी थिइन्। महारानी एलिजाबेथको अन्तिम संस्कार सेप्टेम्बर १९ मा गरिँदैछ।

महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार सेप्टेम्बर १९ मा हुने – देशसञ्चार

बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्तिम संस्कार आउँदो हप्ताको सोमबार अर्थात सेप्टेम्बर १९ मा हुने भएको छ । वेस्टमिनिस्टर एबीमा अन्तिम संस्कार समारोह

यसरी गरियाे बेलायतका राजकुमार फिलिपको अन्तिम संस्कार

काठमाण्डाै - बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार  भएको छ । उहाँको विन्ड्सर कासलमा रहेको सेन्ट जोर्ज च्यापलमा अन्तिम संस्कार गरिएको हो ।   कोरोना भाइरसको महामारीका कारण राजकुमार फिलिप (ड्यूक अफ एडिन्बरा) को अन्तिम संस्कारमा सीमित व्यक्तिहरु मात्रै सहभागी भएका थिए । बेलायत सरकारले लागू गरेको नियमअनुसार फिलिपको अन्तिम संस्कारमा शाही  परिवारका सदस्य तथा नातेदार गरी ३० जना मात्र सहभागी भएका थिए । यस्तै, समारोहमा सुरक्षाबलका ७३० भन्दा बढी&nbs...

राजकुमार फिलिपको आज अन्तिम संस्कार गरिँदै

बेलायती महारानी एलिजाबेथ द्वितीयकी श्रीमान् राजकुमार फिलिपको आज अन्तिम संस्कार हुँदैछ। विन्डसर कासलमा रहेको सेन्ट जर्जेज च्यापलमा साँझ उनको अन्तिम संस्कार हुने बीबीसीले उल्लेख गरेको छ। ९९ वर्षीय राजकुमारको एक साताअघि निधन भएको थियो।   कोरोना संक्रमणका कारण लागू गरिएको स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै  अन्तिम संस्कारमा भिडभाड नगर्न आग्रह गरिएको…