राजकुमार फिलिपको आज अन्तिम संस्कार गरिँदै

बेलायती महारानी एलिजाबेथ द्वितीयकी श्रीमान् राजकुमार फिलिपको आज अन्तिम संस्कार हुँदैछ। विन्डसर कासलमा रहेको सेन्ट जर्जेज च्यापलमा साँझ उनको अन्तिम संस्कार हुने बीबीसीले उल्लेख गरेको छ। ९९ वर्षीय राजकुमारको एक साताअघि निधन भएको थियो।   कोरोना संक्रमणका कारण लागू गरिएको स्वास्थ्य प्रोटोकललाई मध्यनजर गर्दै  अन्तिम संस्कारमा भिडभाड नगर्न आग्रह गरिएको…

सम्बन्धित सामग्री

पत्रकार दीपेन्द्र दाेङ तामाङकाे आज बौद्ध धर्मअनुसार अन्तिम संस्कार गरिँदै

ब्रेन स्ट्रोक भएर निधन भएका पत्रकार दीपेन्द्र दोङ तामाङको आज बौद्ध धर्मअनुसार अन्तिम संस्कार गरिने भएको छ ।

पेलेको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं :  विश्व फुटबल कालो मोती लेजेन्ड पेलेको आज अन्तिम संस्कार गरिँदैछ।  उनलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसकको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन्।अल्बर्ट आईन्सटाइन अस्पतालबाट आतिशबाजीसहित पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि हिजो सान्तोस क्लबको भिला बिलमिरो रंगशालामा लगिएको हो। तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो। आफ्ना प्रिय खेलाडीलाई अन्तिम पटक बिदाईमा हजारौँ समर्थक उपस्थित भएका छन्।पेलेको पार्थिव शर

पेलेलाई श्रद्धाञ्जली दिन हजारौँ प्रशंसक रंगशालामा, आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । विश्व फुटबलका लेजेन्ड पेलेलाई श्रद्धाञ्जलि दिन हजारौँ प्रशंसकको साओ पाउलोस्थित सान्तोस क्लबको रंगशालामा पुगेका छन् । पेलेको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि सान्तोस क्लबको भिला बिलमिरो रंगशालामा लगिएको हो । तीन पटक फिफा विश्वकप जितेका पेलेको गत बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको थियो । आफ्ना प्रिय खेलाडीलाई अन्तिम पटक बिदाईमा हजारौँ समर्थक […]

राजु श्रीवास्तवको आज अन्तिम संस्कार गरिँदै

एजेन्सी । बुधबार निधन भएका भारतीय हास्यकलाकार राजु श्रीवास्तवको अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहीबार बिहान ८ बजेदेखि १० बजे सम्म राखिने छ । त्यसपछि बिहान १० बजे दिल्लीको निगमबोध घाटमा हास्यकलाकारको अन्तिम संस्कार गरिनेछ । यो कुराको पुष्टि उनको पारिवारिक स्रोतले गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । राजुकी श्रीमती शिखा श्रीवास्तवले मिडिया हाउससँगको कुराकानीमा […]

बौद्ध परम्पराअनुसार शिन्जो आबेको आज अन्तिम संस्कार गरिँदै

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज बौद्ध परम्पराअनुसार अन्तिम संस्कार गरिँदैछ । आबेको पार्थिव शरीरलाई गृहनगर टोकियोमा राखिएको छ । अन्त्येष्टि गर्नुअघि शिन्जो आबेको परिवारले प्रार्थना सभा गरेका छन् । सभामा जापानका प्रधानमन्त्री फुमिया किशिदालगायत सहभागी हुनुभएको थियो । शुक्रबार नारा शहरमा एक चुनावी कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला उहाँलाई गोली हानिएको थियो । गोली लागेका ६७ वर्षका आबेको उपचारका क्रममा ज्यान गएको थियो । आबेलाई गोली हानेका ४१ वर्षका पुरुषलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । साथै ज...

लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । […]

वरिष्ठ लोक गायक जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं : वरिष्ठ लोक गायक जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदैछ। हिजो बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको हो।  त्यस अघि लामालाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिनेछ। बिहान १० बजेदेखि साढे १२ बजे सम्म श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) जमलमा राखिने तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले जानकारी दिए।उनको हिजो बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा निधन भएको थियो।

कांग्रेस नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ। शुक्रबार नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उनको उपचारको क्रममा मृत्यु भएको थियो। उनको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनी मिर्गौला र छातीको…

भौतिकशास्त्री स्टीफन हकिङ्गको अन्तिम संस्कार गरिँदै

चैत १७ – भौतिकशास्त्री स्टीफन हकिङ्गको अन्तिम संस्कार शनिबार गरिँदैछ ।  गएको फागुन ३० गते ७६ वर्षको उमेरमा निधन भएका भौतिकशास्त्री हकिङ्गक...