काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतको कामकारबाहीलाई गति दिएका छन् । न्यायाधीशहरु जो कोहीले इजलासमा नबस्ने निर्णय गरेपनि उनी पेशी तोकेर अगाडि बढेका हुन् । जबराले न्यायधीशहरुलाई इजलासमा बस्न या राजीनामा दिन विकल्प रोज्ने गरी कडा रुपमा प्रस्तुत गर्ने भएको छ । आज उनले न्यायाधीशहरुलाई बन्दी प्रत्यक्षीकरणबाहेकको रिटमा पनि पेशी तोकेर कठोर […]