जितपुर सिमरा गोल्डकप बिहीबारदेखि

बाराको सिमरा रंगशालामा बिहीबारदेखि सुरु हुने जितपुरसिमरा गोल्ड कपको तयारी पूरा भएको छ । १२औं संस्करणको यो प्रतियोगिता चैत १९ मा समापन हुनेछ ।

सम्बन्धित सामग्री

जितपुर-सिमरा गोल्डकप : मच्छिन्द्र उपाधिनजिक

मच्छिन्द्र फुटबल क्लब जगदम्बा स्टिल १४औँ जितपुर-सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार

मोफसल गोल्डकप फुटबल : साबिक विजेता एनआरटी अन्तिम चारमा

साबिक विजेता न्युरोड टिम (एनआरटी) १३औँ जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आइतबार क्वार्टरफाइनलमा एनआरटीले बी डिभिजन क्लब वीरगन्ज युनाइटेडलाई १–० ले हराउँदै अन्तिम चारको स्थान...

सिमरा गोल्डकपको तयारी पूरा

१३औँ जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सिमरा रंगशालामा मंगलबार आयोजकले पत्रकार सम्मेलन गरी सबै तयारी पूरा भएको जनाएको हो । गोल्डकप ९–१८ चैतसम्म हुने आयोजक समितिका महासचिव शम्भुसिंह...

जगदम्बा जीतपुर सिमरा गोल्डकप ९ चैतदेखि

जगदम्बा स्टिलको मुख्य प्रायोजनमा जीतपुरसिमरा गोल्डकपको १३औँ संस्करण चैत्र ९ देखि आयोजना हुने भएको छ। सिमरा रंगशालामा फ्लड लाइटमा आयोजना हुने प्रतियोगिताबारे आयोजक नव जनजागृती युवा क्लबले पत्रकार सम्मेलन गरी जानकारी...

जितपुर-सिमरा गोल्डकप : उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि छिनोफानो आज (शनिबार) हुने भएको छ ।  उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने खेलमा दुबै टोलीको नजर उपाधिमा हुनेछ । एपीएफ मोफसलको दोस्रो उपाधि जित्ने योजनामा छ । यसअघि आहा रारा गोल्ड कपको उपाधि जितेको एपीएफका लागि जित निकाल्न सकेमा यो दोस्रो उपाधि हुनेछ । यता एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो ।  एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग ल

जितपुर सिमरा गोल्डकप : आयोजक जनजागृति सेमिफाइनलमा

सिमरा रंगशालामा जारी जितपुर सिमरा गोल्डकप प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा आयोजक नव जनजागृति युवा क्लब सिमरा सुदूरपश्चिम ११ लाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

जितपुर सिमरा गोल्डकप एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नवजनजागृति युवा क्लबको

जितपुर सिमरा गोल्डकप : आयोजक नव जनजागृति सेमीफाइनलमा

वीरगंज : हिमालयन शेर्पाविरुद्ध जित हात पार्दै आयोजक नवजनजागृति यूवा क्लब विश्वकर्मा ११औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। शनिवार साँझ सम्पन्न खेलमा सिमराको जितका लागि अफ्रिकी स्ट्राइकर लुइस भिडाल, सकल रेग्मी र डोना थापाले गोल गरे। हिमालयन शेर्पाका लागि पूर्ण गुरुङ र रवि रानाले गोल गरे। घरेलु दर्शकको समर्थन…

जितपुर सिमरा गोल्डकप : सडन डेथमा बागमती विजयी

बागमती युवा क्लब सर्लाहीले सेन्ट्रल कलेज भरतपुर एफसीलाई सडन डेथमा हराउँदै जितपुर सिमरा गोल्डकपको अन्तिम आठमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा दुवै टिमले गोलरहित...

जितपुर सिमरा गोल्डकप चैत ३१ देखि

बारा– मोफसलका प्रतिष्ठित फुटबल प्रतियोगीतामध्येको एक सिमरा गोल्डकपको ११ औँ संस्करण चैत अन्तिमदेखि सुरु हुने भएको छ । आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता चैत ३१ गतेदेखि सुरु हुने जानकारी गराएको हो । १० औँ संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको यो प्रतियोगितालाई यसवर्ष ‘जीतपुरसिमरा गोल्डकप’ नामाकरण गरिएको आयोजकले जनाएको […]