जितपुर-सिमरा गोल्डकप : उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि छिनोफानो आज (शनिबार) हुने भएको छ ।  उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने खेलमा दुबै टोलीको नजर उपाधिमा हुनेछ । एपीएफ मोफसलको दोस्रो उपाधि जित्ने योजनामा छ । यसअघि आहा रारा गोल्ड कपको उपाधि जितेको एपीएफका लागि जित निकाल्न सकेमा यो दोस्रो उपाधि हुनेछ । यता एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो ।  एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग ल

सम्बन्धित सामग्री

शहीद स्मृति गोल्डकपले नयाँ विजेता पाउँदै, एपीएफ र एनआरटी भिड्ने

२६ माघ, हेटौंडा । छैटौं स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपले शनिबार नयाँ विजेता पाउँदैछ । गौरीटार रंगशालामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यूरोड टिम (एनआरटी)ले उपाधिका लागिसंघर्ष गर्नेछन् । एपीएफ र एनआरटी आफैंमा पुराना प्रतिस्पर्धी हुन् । एपीएफ र एनआरटी दुवैले यसअघि मकवानपुर गोल्डकपको उपाधि जित्न सकेका छैनन् । शुक्रबार हेटौंडामा […]

जीतपुर सिमरा गोल्डकपको उपाधिका लागि एपीएफ र एनआरटी भिड्ने

१८ चैत, सिमरा । जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिवार विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दैछन् । दुवै टोलीका लागि यो उपाधि महत्वपूर्ण छ । जारी सिजनमा एपीएफ दोस्रो उपाधि र एनआरटी पहिलो उपाधि आफ्नो नाममा लेखाउने रणनीतिमा छ । यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाइनलमा मनाङलाई टाइब्रेकरमा […]

उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

जगदम्बा १२औं जीतपुरसिमरा गोल्डकपको उपाधिका लागि शनिबार विभागीय टोली नेपाल एपिएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने अन्तिम भिडन्तमा दुवै टोली उपाधि जित्ने दाउमा छन् ।दुवै टोलीका लागि यो उपाधि महत्वपूर्ण छ । जारी सिजनमा एपीएफले दोस्रो उपाधि उचाल्न खोज्दा एनआरटी पहिलो उपाधि आफ्नो नाममा लेखाउने रणनीतिमा छ । यसअघि माघमा सम्पन्न २०औं आहा रारा गोल्डकप फाइनलमा मनाङलाई टाईब्रेकरमा पराजित गर्दै एपीएफले सिजनको पहिलो उपाधि जितेको थियो । आहा राराबाहेक एपिएफको यो चौथो प्रतियोगिता हो

एपीएफ क्लव जीतपुर सिमरा गोल्डकपको फाइनलमा

बारा । विभागीय टिम नेपाल एपिएफ क्लब जीतपुर-सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा बिहीवार भएको दोस्रो सेमिफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबाई ४–१ ले पन्छाउदै एपिएफ फाइनलमा प्रवेश गरेको हो । एपिएफले अब उपाधिका लागि न्युरोड टिम (एनआरटी) क्लबसंग शनिबार खेल्ने छ । आयोजकलाई ३–२ ले पराजित गर्दै एनआरटी यसअघि नै प्रतियोगिताको […]