फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम मंगलावर भिड्दैछन्। सेन्ट पिटर्सवर्गमा हुने खेल यी दुईबीच हुन लागेको ७४औँ खेल हो।
अहिलेसम्मको हेड टु हेडमा फ्रान्स भन्दा बेल्जियम अगाडी छ। बेल्जियमले ३० खेल जित्दा १९ खेल बराबरीमा सकिएको थियो। फ्रान्सले भने २४ खेल जितेको छ।
फ्रान्स र बेल्जियम