परराष्ट्रमन्त्री खड्का चीन प्रस्थान आज औपचारिक वार्ता

परराष्ट्रमन्त्री डा. नारायण खड्का औपचारिक भ्रमणका क्रममा मंगलबार राति बेइजिङ प्रस्थान गरेका छन् । समकक्षी एवं चिनियाँ स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै हिमालय एयरलाइन्सको...

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच आज भेटवार्ता हुँदै

काठमाडौं । मंगलबार राति चीन प्रस्थान गर्नु भएका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच आज बुधबार द्विपक्षीय वार्ता हुने भएको छ । मन्त्री खड्काले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ । […]

परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङबीच भेटवार्ता हुँदै

काठमाडौं : नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच आज भेटवार्ता हुने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री डा नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुन लागेको हो।११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का गएराति चीन प्रस्थान गरेका थिए। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।चीनको छिङताओ शहरमा हुने वार्तामा नेपाल-चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइ

परराष्ट्रमन्त्री खड्का चीन प्रस्थान

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्का तीनदिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। चिनिया विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का १३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति  सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल र अर्थका सहसचिव ईश्वरीप्रसाद अर्याल छन्। त्यस्तै गृहका सहसचिव फणिन्द्रमणि पोखरेल, परराष्ट्रका उपसचिवद्वय शिवानी बस्नेत र ललिता

परराष्ट्रमन्त्री  खड्का चीनमा, समकक्षीसॅग आजै भेटवार्ता

औपचारिक भ्रमणका क्रममा मंगलबार राति चीन प्रस्थान गरेका परराष्ट्रमन्त्री डा‍‍. नारायण खड्का  बुधवार बिहान साङदोङ प्रान्तको छङ्दाओ सहर पुगेका छन् । उनी नेतृत्वको प्रतिनिधिमण्डललाई विमानस्थलमा चिनियॉ विदेश मन्त्रालयका अधिकारी, नेपाली...

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन्। चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उनले चीन भ्रमण गर्न लागेका हुन्। मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति चीन प्रस्थान गर्दैछन्। दुवै मन्त्रीहरूले यही […]