मालपोत कार्यालय धनुषाबाट बिचौलिया पक्राउ

जनकपुरधाम – मालपोत कार्यालय धनुषाबाट एक जना बिचौलिया पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ४ बस्ने ५० वर्षीय राम विनोद साह रहेको प्रहरीले जनाएको छ। सोमबार दिउँसो करिब २ बजे साहले स्थानीय भुलिया देवीसँग जग्गा पास गराइदिन्छु भनि ६ हजार ९ सय रुपैयाँ लिएका थिए। जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले […]

सम्बन्धित सामग्री

घुससहित पक्राउ परेका मालपोत कार्यालय, बाराका खरिदार शाह दोषी ठहर

वीरगञ्ज- घुस रकमसहित पक्राउ परेका मालपोत कार्यालय, बाराका खरिदार राम विश्वास साह दोषी ठहर भएका छन्। विशेष अदालतले उनलाई घुस रिसवत मुद्दामा दोषी ठहर गरेको हो। शुक्रबार मुद्दाको सुनुवा गर्दै अदालतका न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले साहलाई दोषी ठहर गरेको हो। उनलाई साढे सात हजार जरिवाना र १५ दिन कैद […]

मालपोत कार्यालय प्रमुख झाविरुद्ध मुद्दा दर्ता

जनकपुरधाम : धनुषामा घुस सहित पक्राउ परेका मालपोत कार्यालय निमित्त प्रमुख सुनिलकुमार झाविरुद्ध  शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। जग्गा सम्बन्धी हक दफा मुद्दामा मुद्दाको फैसला सुनाएबापत सेवाग्राहीसँग पाँच लाख घुस माग गरिएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले झालाई नियन्त्रणमा लिएको थियो।झालाई जनकपुरधामको भानुचौकबाट गत चैत २८ गते सोमबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।झाले जग्गा सम्बन्धी हक दफा मुद्दामा फैसला गरि

मालपोत कार्यालय धनुषामा श्रेस्ता च्यात्ने एक जना पक्राउ

जनकपुरधाम – मालपोत कार्यालय धनुषामा निमित्त प्रमुख पक्राउ परेको एक दिन नबित्दै कार्यालयमा श्रेस्ता च्यातेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका बनौलीका ६४ वर्षीय विक्रम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। भूमि सुधार तथा मालपोत कार्यालय धनुषाको कार्यालयबाट बुधबार चौधरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार […]

मालपोत कार्यालय धनुषाका निमित प्रमुख झा पाँच लाख घुससहित पक्राउ

जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित प्रमुख सुनिलकुमार झा ५ लाख रुपौयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटेको टोलीले जनकपुरधामको भानुचौकबाट झालाई नियन्त्रणमा लिएको हो । जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि झाले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । रामकुमार महतो, सरिताकुमारी महतो र […] The post मालपोत कार्यालय धनुषाका निमित प्रमुख झा पाँच लाख घुससहित पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

मालपोत कार्यालय धनुषाका प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झालाई अख्तियारको टोलीले सेवाग्राहीसँग लिएको ५ लाख घुससहित पक्राउ गरेको छ।...

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झा ५ लाख घुससहित पक्राउ

जनकपुरधाम । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् । जनकपुरधामको भानुचौकबाट आज (आइतबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको जनाएको छ । जग्गाको हक छाप मुद्दाको फैसला प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राऊ गरिएको छ । अख्तियारले पक्राऊ परेको स्थलमा […]

मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल झा पाँचलाख घुससहित पक्राउ

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोग  टोलीले मालपोत कार्यालय धनुषाका निमित्त प्रमुखलाई घुससहित पक्राउ गरेका छन्।जनकपुरधामको भानुचोकबाट सोमबार बिहान अख्तियारको बर्दिबास कार्यालयबाट खटेको टोलीले निमित्त सुनिल  झालाई नियन्त्रणमा लिएको हो।  मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख झालाई अख्तियारको टोलीले ५ लाख घुस रकमसहित सोमबार बिहान  पक्राउ गरेको हो।झाले जग्गाको हकछाप मुद्दाको फैसला गर्नका लागि सेवाग्राहीसँग पाँच लाख रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।

मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

मालपोत कार्यालय चाबहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो । १२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी […]

मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ

रुकुम पश्चिम – रक्सी खाएर कार्यालयमा आएको र सेवा प्रवाहमा लापर्बाही गरेको भन्दै मालपोत कार्यालय रुकुम पश्चिमका निमित्त प्रमुख पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले निमित्त प्रमुख गोर्खबहादुर खड्कालाई पक्राउ गरेको हो ।   सेवा प्रवाहमा आएको गुनासोपछि कार्यालय समयमै मदिरा सेवन गरेको अवस्थामा खड्कालाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो । प्रकाउ परेका खड्कामाथि प्रचलित स्थानीय प्रशासन ऐनअनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गैह्रेले जनाउनुभयो ।  ...