मालपोत कार्यालय धनुषामा श्रेस्ता च्यात्ने एक जना पक्राउ

जनकपुरधाम – मालपोत कार्यालय धनुषामा निमित्त प्रमुख पक्राउ परेको एक दिन नबित्दै कार्यालयमा श्रेस्ता च्यातेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका बनौलीका ६४ वर्षीय विक्रम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। भूमि सुधार तथा मालपोत कार्यालय धनुषाको कार्यालयबाट बुधबार चौधरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।