भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार

काठमाडौं । नेकपा एमालेको अध्यक्षका उम्मेदवार भीम रावल सहमतिमा नआए ओली चुनावमा जान तयार देखिएका छन् । एमाले स्रोतका अनुसार दिनभरको नेताहरूसँगको छलफलले ओली सहमति बाहेकका पदका लागि चुनाव गर्न तयार देखिएका हुन् । ओलीले भीम रावललाई उपाध्यक्षमा राख्न चाहेका छन् । यदि रावलले उक्त पद अस्वीकार गर्दै अध्यक्ष पदमै निर्वाचन लड्न चाहेमा ओलीले चुनाव लड्ने […] The post भीम रावलले उपाध्यक्ष स्वीकार नगरे ओली चुनावमा जान तयार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

स्ववियु चुनावमा भाग लिन विद्यार्थी संगठन तयार

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा होमिन विद्यार्थी संघ–संगठन तयार देखिएका छन् । त्रिभुवन विश्वविद्यालयका अधिकारीसँग सोमबारको छलफलमा विद्यार्थी संघ–संगठनहरूले आफ्ना केही असहमति रहे पनि यसपटक जुनसुकै हालतमा स्ववियु चुनाव गर्नुपर्ने पक्षमा...

देउवा काँग्रेसलाई एक्लै चुनावमा लान यसकारण तयार छैनन्

काठमाडौं, २४ भाद्र । आफूलाई भेट्दा नेपाली काँग्रेस एक्लै चुनावी प्रतिष्पर्धा गर्नुपर्ने भन्नेहरुलाई सभापति शेरबहादुर देउवाले हप्काउने गरेका थिए । जिल्लामा नखटिने अनि चुनावमा ठूला कुरा गर्ने भन्ने गरेका थिए । देउवाले आफूलाई प्राप्त रिपोर्टहरुबाट पनि काँग्रेस एक्लै एमालेलाई हराउन सक्षम छैन भन्ने निष्कर्ष निकालेका थिए । कुनै हालतमा सत्ता गठबन्धनबीच तालमेल गरेर चुनावमा सफलता […]

नाती पुस्ता नेतृत्व हाँक्न तयार भइसके, आउँदाे चुनावमा उठ्दिनँ - पौडेल

मकवानपुर – बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा उम्मेदवारी नदिने बताउनुभएको छ । आज शुक्रवार फेसबुक पेजमा स्टाटस लेख्दै उहाँले नाती पुस्ताले समेत देशको नेतृत्व हाँक्ने भइसकेकाले अब आफू चुनावमा नउठ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दोस्रो पुस्तामात्रै हैन अहिले नाती पुस्तासमेत देशको नेतृत्व हाँक्न तयार र सक्षम भएर बसेका छन् । अबको मेरो जिम्मेवारी नेकपा एमालेको उमेद्वारहरूलाई विजयी गराउने हुनेछ ।’अहिले देशले साँच्चै नै परिवर्तन खोजेको बताउँदै उहाँले भन्नुभ...

अब महिला प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार छन् : सांसद शाही

काठमाण्डाै – नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले अब महिला समानुपातिकमा मात्र नभइ प्रत्यक्ष चुनावमा उम्मेदवार बन्न पनि तयार र सक्षम रहेको बताउनुभएको छ ।  आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले यस्तो बताउनुभएको हो । उहाँले प्रत्यक्षमा उम्मेदवारी दिँदा प्रत्येक दलले जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ भन्ने व्यवस्था कानुनमा नै बाध्यकारी बनाउनुपर्ने बताउनुभयो ।  सांसद शाहीले महिलालाई प्रत्यक्ष उम्मेदवार बनाउने कुरामा दलहरूको व्यवहार आफैँ विभे...

देश र जनताको हितका लागि भए पनि आगामी चुनावमा एमालेले जित्नैपर्छ : गाेकर्ण विष्ट

काठमाण्डाै – नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी चुनावमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताउनु भएको छ । सचिव विष्टले सत्तारुढ गठबन्धनसँग चुनावको सामना गर्न आफ्नो पार्टी तयार रहेको पनि बताउनु भयो । देश र जनताको हितका लागि पनि आगामी चुनावमा आफ्नो पार्टीले विजयीलाई सुनिश्चित गर्ने उहाँले दाबी गर्नु भयो । शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चुनाव हार्ने भएपछि सत्तारुढ दलहरु एमालेसँग एक्लै भिड्न डराएको बताउनु भयो । ‘देश र जनताको हितका लागि पनि आ...

चमेराहरू चुनावमा काङ्ग्रेसरूपी हात्तीको कानमा ओत लाग्न खोज्दै छन् : धनराज गुरुङ

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले चुनावमा काँग्रेस एक्लै लड्ने रोडम्याप तयार रहेको भन्दै काङ्ग्रेसरूपी हात्तीको ठुलो कान देखेर केही चमेराहरू ओत लाग्न खोजिरहेको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एसले चुनावमा गठबन्धन गर्न दबाब दिइरहेकोप्रति कटाक्ष गर्दै गुरुङले काङ्ग्रेसरूपी हात्तीको कानमा ओत लाग्न खोज्नेहरूबाट काँग्रेसलाई केही फाइदा नहुने गुरुङले बताए […]

‘आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ !’

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लड्न तयार रहेको बताउनुभएको छ । नेता बादलले आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिनुभयो । शुक्रवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आउँदा दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ...

संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं : नेता रिजाल

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस संविधान शिरमा बोकेर चुनावमा जान तयार रहेको बताएका छन् । संसद विघटनविरुद्ध शनिबार चितवनमा आयोजित विरोधसभामा नेता रिजालले निर्वाचन संविधान सम्मत हुनुपर्ने बताएका ।'निर्वाचन संविधान सम्मत हुनुपर्छ,' उनले भने, 'हामी संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं ।' रिजालले आफ्नो पार्टीभित्र रहेको विवादको रिस संविधानको उल्लंघन गरेर पोखेको बताए । 'पार्टी भित्रको रिस संविधानमा फेर्न पाइँदैन,' उनले भने ।प्रधानमन्त्रीले संविधानमा हुँ