काठमाडौं,१५ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सचिव एवं लुम्विनी प्रदेश इन्चार्ज पद्मा अर्यालले संक्रमणकालीन न्यायको विषय टुंगो लगाउन एमाले सदैव तयार रहेपनि सरकारले नै नचाहेको आरोप लगाएकी छन् आइतबार लुम्बिनी प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्वोधन गर्दै पूर्वमन्त्रीसमेत रहेकी अर्यालले सरकारसँग अरु विषयमा असहमति भए पनि संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन सहयोग रहने बताएकी […]