काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले नेपाल विद्युत् प्राधिकरणलाई पनि कौडीको भाउमा बेच्ने प्रपञ्च त हुँदै छैन भन्ने आशंका व्यक्त गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै कुलमानको बर्खास्तीपछि बत्ती जान थाल्यो भनेर जनतामा व्यापक असन्तुष्टि बढ्नेको सुनाए। उनले भने, ‘भर्खरै पूर्वी नेपालको विभिन्न भागमा पुगेको थिएँ अधिकांश स्थानमा बत्ती गएको देखियो र कुलमानको बर्खास्तीपछि […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा व्यक्तिगत निकटताभन्दा मेरिटोक्रेसी र योग्यताका आधारमा क्षमतावान् व्यक्ति नियुक्त गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा काम गर्न सक्ने व्यक्ति नियुक्त गर्छु। देशका लागि सक्षम […]
१ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री लगायतले राख्ने सल्लाहकारको विषयमा प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री सल्लाहकार कति छन् भनेर तिनबारे उल्लेख गर्दै …
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमबाट क्षमतावान व्यक्तिको नियुक्ति गर्ने पक्षमा आफू रहेको बताएका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘राष्ट्रबैंकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो । काम गर्न सक्ने […]