काठमाडौंमा जारी नेपाल र युएइबीचको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा नेपालले युएईलाई ३ विकेटले हराएको हो । पहिलो खेल हारेको नेपालले आज सम्हालिएको प्रदर्शन गर्दै विजयी बनेर शृङ्खला बराबर गर्न सफल भएको छ भने शुक्रबार हुने निर्णायक खेलले शृङ्खला को विजेता टुंगो लगाउनेछ । कीर्तिपुरस्थित त्रिवि …