काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ। प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन सम्पर्कविहीन भएको आशंका गरिएको छ। आरोहण टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका थिए। हिमपहिरोपछि उनीहरूको अवस्थाबारे यकिन विवरण प्राप्त […]
काठमाडौं । ‘कमेडी च्याम्पियन’ सिजन ४ का १५ जना फाइनलिस्ट घोषणा भएका छन् । पछिल्लो एपिसोडबाट अन्तिम प्रतियोगी घोषणा गरिएको निर्देशक तथा निर्माता विशाल भण्डारीले जनाएका छन् ।
फाइनलिस्ट हुने नामहरूमा विपिन भट्टराई, कल्पना खतिवडा, किशोर …
Butwal. Following the Department of Hydrology and Meteorology's forecast of continuous rainfall in the second week of October, a sense of fear has spread among those living along the banks of the Tinau River after the department issued a warning to stay alert. When the water flow in the Tinau increases, families living in settlements along the riverbanks face a situation where they have to stay awake all night.Especially, locals in informal settlements worry that the flood might damage their homes. When the water level rises, they are compelled to leave their homes and move to safer locations or shelters.'It's...
नवलपरासी। विगत ४ दिनदेखि अविरल वर्षाका कारण जिल्लाको जनजीवन आइतबार पनि प्रभावित बनेको छ । भारी वर्षा सहितको हावाहुरीले पाकेकाे धान लडाएको छ । कतिपय पहाडी भित्री सडक अवरुद्ध बनेका छन् । नारायणी नदीमा पानीकाे बहाव खतराकाे तह भन्दा माथि रहेकोले पुलकाे अवस्थालाई ध्यानमा राख्दै सवारी आउजाउ रोकिएको हाे । जिप्रका नवलपरासी पूर्वका अनुसार अपराह्न […]
काठमाडौँ । बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि, रोजगारी सिर्जना, उद्यमशीलता र स्थानीय अर्थतन्त्र विकासको महत्वपूर्ण आधार भएको बताएका छन्। आइतबार विश्व पर्यटन दिवस-२०२६ को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पर्यटन क्षेत्रलाई राष्ट्रिय समृद्धि र वातावरणीय दिगोपनासँग जोडेर अघि बढ्नुपर्ने […]