प्रिमियर लिगमा शानदार प्रदर्शन गरिरहेको म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा फेयेनुर्डलाई पराजित गरेको छ। यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको सिटीलाई समूह चरणमा पाँचौ जित दिलाउन रहिम स्टर्लिङले ८८औँ मिनेटमा निर्णायक गोल गरे। जितपछि समूहए चमा १५ अंकका साथ सीट शीर्ष स्थानमा छ।
सिटीसँगै