दमौली – करिब २५० वर्षपहिले भक्तपुरका नेवार व्यापार गर्न तनहुँको बन्दिपुर बसाइसराइ आए। भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दिपुरलाई थाततलो बनाए। भक्तपुरबाट उनीहरू मात्रै बन्दिपुर आएनन्, सँगै आएको थियो भक्तपुरे नेवारी संस्कृति। विसं १८२५ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरू बन्दिपुर पसेको इतिहास छ। व्यापार […]