मरेपछि आफन्तकै लास खाने परम्परा !

संसारमा यस्ता धेरै आदिवासी समुदायको बसोबास छ, जसका बारेमा आम मानिसहरूलाई थाहै छैन । कतिपय आदिवासी समुदायका रितिरिवाज, परम्परा तथा संस्कृतिहरू यस्ता छन्,जसको बारेमा थाहा पाउँदा पत्याउनै गाह्रो पर्दछ । कतिपयका संस्कार तथा परम्पराहरु निकै हिंस्रक, दर्दनाक तथा अनौठा छन् जुन आधुनिक मानव समुदायका लागि अपाच्य हुनसक्दछन् । यस्तै अनौठो परम्परा भएको आदिवासी समुदाय हो […]

सम्बन्धित सामग्री

जयसिंह धामी प्रकरण र हाम्रो कूटनीतिक क्षमता

भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेर एक होनहार नेपाली युवा जयसिंह धामीको लास कालापानी महाकालीको साउने भेलम बेपत्ता पारियो । मृतकका आफन्तले कुशको मुर्दा बनाई अन्तिम दाहसंस्कार गरेको सुन्दा कसको मन थाम्न सक्छ र ? शोक सन्तप्त परिवारजनले परम्परा र रीतिरिवाजअनुसार काज किरिया गरे । उनीहरु शोकमा छन् । न्याय पाउनु कता हो कता, त्यो परिवारले सान्त्वना समेत पाएन ।महिनौं बितिसक्दा नेपाल सरकारले गठन गरेको स्वतन्त्र जाँचबुझ समितिले बल्लतल्ल सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । उक्त समितिको छानबिनले भारतीय सु

क्युबाको अनौठो परम्परा : जिउँदो मानिसलाई राखिन्छ कफिनमा, अनि पिलाइन्छ मदिरा

क्युबामा जिउँदो मानिसलाई कफिन वा ताबूतमा राखेर शहर परिक्रमा गराइने अनौठो परम्परा छ । सान्टियागो दे लास भेगास गाउँमा यो अनौठो परम्परा मान्ने गरिएको हो ।    ताबूतका पछाडि व्यक्तिका नातेदार र इष्टमित्रको भीड हुन्छ । सबैजना रक्सीको नशामा चुर हुन्छन् अनि ताली बजाउँदै नाचगान गर्छन् ।    ताबूतमा बस्ने पुरुषलाई मानिसहरूले एउटा ठूलो भाँडोबाट रक्सी पनि पिलाउँछन् ।  अनि सेतो कपाल भएकी एक महिला ताबूतमा बस्ने उक्त पुरुषकी विधवा पनि बन्छिन् ।  सन् १९८४ देखि मात्र यो पर्व मनाउन थालिएको हो ...

छोरीले गरिन् आमाको दाहसंस्कार

महेन्द्रनगर । हिन्दु समाजमा नारीले लास छुन र मलामी समेत जान नमिल्ने परम्परा रहिआएको बेला कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.४ बैतडा टोलकी बिस्ना देवी लुहारले मृत आमाको दिवंगत शरिरमा दागबत्ती दिएकी हुन् । शुक्रबार बिहान ६८ वर्षकी धर्मादेवी लुहारको निधन भएको थियो । मृतक लुहारको एक्लै सन्तानको रूपमा छोरी मात्रै रहेकाले दागबत्ती दिएको जनाएको छ …

लास काटेर गिद्धलाई खुवाउँदा खुसी

मुस्ताङ। मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन्। शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ। यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ। उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन्।

लास काटेर गिद्धलाई खुवाउँदा खुसी

मान्छेको अन्त्येष्टि गर्ने भिन्नभिन्न परम्परा छन् । शव चोक्टा-चोक्टा पारी गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा उपल्लो मुस्ताङमा अहिले पनि कायमै छ । यो परम्परा तल्लो मुस्ताङका बस्तीबाट विस्तारै हराउँदै गएको छ । उपल्लो मुस्ताङका लोमान्थाङ र दालमे गाउँपालिकामा भने कायमै रहेको लोमान्थाङ गाउँपालिका प्रमुख इन्द्रधारा विष्ट बताउँछन् । यो खबर शिव उप्रेतीले आजको अन्नपूर्णमा…