तीनै ठाउँमा खस्यो पहिलेको भन्दा कम मत, तनहुँमा ५३ प्रतिशतमात्र

काठमाडौं : आइतवार सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनको मतदान सकिएको छ। बारा-२, चितवन निर्वाचन- २ र तनहुँ-१ को निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। हालसम्मको प्रारम्भिक विवरणअनुसार समग्रमा ६० प्रतिशत मतदान भएको देखिएको आयोगले जनाएको छ। बारामा ६४ प्रतिशत, चितवनमा ६३ प्रतिशत र तनहुँमा ५३ प्रतिशत मतदान भएको हो। मङ्सिर ४…

सम्बन्धित सामग्री

१५ वर्ष यताकै कम मत खस्यो !

सुदूरपश्चिम प्रदेशमा २०६२/०६३ को जन आन्दोलनपछि भएका सबै निर्वाचनमध्ये यसपटक कम मत खसेका छन्। घरमै भएका मतदाता पनि भोट हाल्न नजाँदा यसपटक अपेक्षाकृत मत खस्न सकेन।...

प्रदेश १ मा मत कम खस्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रदेश १ मा अपेक्षा भन्दा कम मत खसेको बताएको छ । आयोगले आइतबार पत्रकार सम्मेलन गरी प्रदेश १ मा अपेक्षा भन्दा कम मात्रै मत खसेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मधेस प्रदेशमा ६५ प्रतिशतकै हाराहारीमा मतदान भएको पाइएको बताउनुभयो । उहाँले अन्य प्रदेशमा भने १/२ […]

गोरखाका आठ मतदान केन्द्रमा सय भन्दा कम मत खस्यो

मतदाता संख्या नै न्यून रहेका क्षेत्र नम्बर १ को चुमनुब्री गाउँपालिकाको सात वटा र गोरखा २ को बारपाक सुलिकोट गाउँपालिकाको एउटा केन्द्रमा एक सय भन्दा कम मत खसेको हो।...

मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान

काठमाडौं । छिटपुट अवरोधका बीच देशभर प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ । आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् । यसपटक मतदान केन्द्रमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छैन । काठमाडौं, ललितपुर, भक्तपुर, […] The post मतदातामा देखिएन उत्साह, कम मत खस्ने अनुमान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१ प्रतिशतभन्दा कम मत बदर हुने अनुमान, कस्तो अवस्थामा मत बदर र सदर हुन्छ ?

निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा खसेको मतको १ प्रतिशत भन्दा कम मत बदर हुने अनुमान गरेको छ ।

‘मङ्सिर ४ को निर्वाचनमा एक प्रतिशतभन्दा कम मत बदर हुन्छ’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक प्रतिशतभन्दा कम मात्रै मत बदर हुनेगरी निर्वाचन आयोगले काम गरिरहेको बताएका छन् ।नेपाल टेलिभिजनद्वारा जिल्ला संवाददाताका लागि पोखरामा आयोजित तीनदिने निर्वाचन रिपोटिङ तथा पुनर्ताजगी तालिमको आज उद्घाटन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट अनुभव लिएर आगामी निर्वाचनलाई थप स्वच्छ तथा सफल बनाउन आयोगले विभिन्न नयाँ व्यवस्था गरेको बताए ।निर्वाचनलाइ स्वच्छ र निष्पक्ष बनाउन सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण बनिरहेको उल्लेख गर्द

‘मङ्सिर ४ को निर्वाचनमा एक प्रतिशतभन्दा कम मत बदर’

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक प्रतिशतभन्दा कम मात्रै मत बदर हुनेगरी निर्वाचन आयोगले काम गरिरहेको बताएका छन्।नेपाल टेलिभिजनद्वारा जिल्ला संवाददाताका लागि पोखरामा आयोजित तीन दिने निर्वाचन रिपोर्टिङ तथा पुनर्ताजगी तालिमको आज उद्घाटन गर्दै उनले स्थानीय तहको निर्वाचनबाट अनुभव लिएर आगामी निर्वाचनलाई थप स्वच्छ तथा सफल बनाउन आयोगले विभिन्न नयाँ व्यवस्था गरेको बताए।निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सामाजिक सञ्जालको नियमन चुनौतीपूर्ण बनिरहेको

जालझेल र तिकडमले मेरो मत कम आयो : भीमसेनदास प्रधान

नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा पराजित उम्मेदवार भीमसेन दास प्रधानले अनेक जालझेल र तिकडमका कारण आफ्नो पक्षमा कम मत आएको बताएका छन् । आइतबार बिहान हेटौडामा पत्रकार सम्मेलन गर्दै प्रधानले अनेक जालझेल, तिकडम र अफवाह फैलाएका कारण आफ्नो पक्षमा कम मत आएको दावी गरेका हुन् ।‘निर्वाचनमा हुने अनेक जालझेल र तिकडमले गर्दा मेरो मत कम आयो । निर्वाचनका क्रममा विभिन्न अफवाह पनि फैलाइयो’, प्रधानले आफूलाई मतदान गर्ने मतदातालाई धन्यवाद दिँदै भने,‘ विधान त खसेको मतबाट ५१ मत ल्याउनुपर्नेमा

उपाध्यक्ष निर्वाचितमध्ये बादलको सबैभन्दा कम मत

चितवन, १४ मंसिर । नेकपा एमालेका निर्वाचित ६ उपाध्यक्षहरुमध्ये रामबहादुर थापा बादलको सबैभन्दा कम मत आएको छ । उनले १७ सय ६८ मत प्राप्त गरे । यो मत पराजित घनश्याम भुसालको भन्दा १ हजार ४३ मत बढी हो । बादल पूर्वमाओवादी नेता हुन् । उनी एमालेमा नयाँ छन् । अध्यक्ष केपी शर्मा ओलीले बादललाई पछिल्लो […]

मेडिकल काउन्सिल निर्वाचन: सबैभन्दा कम मत जुम्लामा खस्यो

काठमाडौं, ५ मंसिर । नेपाल मेडिकल काउन्सिलको उपत्यकाबाहिर शुक्रबार र शनिबार भएको निर्वाचनमा सबैभन्दा धेरै चितवन र कम जुम्लामा मत खसेको छ । उपत्यकाबाहिरका १८ मतदान केन्द्रमा ५ हजार मत खसेको काउन्सिलले जनाएको छ । यसअघिको निर्वाचनमा उपत्यकाबाहिर ३ हजार ५ सय मत खसेको थियो । यो पटक १५ सय मत बढी खसेको हो । […]