ट्रकको ठक्करबाट एक युवकको मृत्यु

मकवानपुरको नवलपुरमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्वर–११ नवलपुरस्थित सडकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१२ निवासी २० बर्षीय सुसान्त पुडासैनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए । हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश

सम्बन्धित सामग्री

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको रमाइलो डाँडामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । आज ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका–८ माँझखर्कका २६ वर्षीय फुरी शेर्पाको ज्यान गएको हो । जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडामा मिलनचोकबाट आएर साइड लगाउने क्रममा ना२ख ८७७९ नम्बरको ट्रकले बिहीबार ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल ओखलढुङ्गा सामुदायिक […]

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका – २९ जुगेडीमा ट्रकको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ। अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका उनलाई ठक्कर दिएको थियो। ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ।

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करावाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएपनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका ती युवकलाई ठक्कर दिएको […]

चितवनमा ट्रकको ठक्करवाट युवकको मृत्यु

काठमाडाैँ- चितवनकाे भरतपुर महानगरपालिका- २९ जुगेडीमा गएराति ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भए पनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिँडिरहेका ती युवकलाई ठक्कर […]

चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु

भरतपुर महानगरपालिका – २९ जुगेडीमा गएराती ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भएपनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिडिरहेका ती युवकलाई ठक्कर दिएको थियो। ठक्कर दिएलगत्तै घटनास्थलमा युवकको ज्यान गएको थियो । ट्रक सहित चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

२६, साउन, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ मा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । बुधबार राति मुग्लिन-नारायणगढ सडकखण्डस्थित जुगेडीमा भरतपुरबाट मुग्लिङतर्फ जाँदै गरेको ग१ख ९९५५ नम्बरको ट्रकले अन्दाजी २४/२५ वर्षका नाम, थर, वतन नखुलेका पैदलयात्रीलाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरी अधिकारीले जानकारी दिए […]

चितवनमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

भरतपुर महानगरपालिका– १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।  घटनामा परी इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नंको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नंको स्कुटरलाई ठक्कर दिएको हो ।ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका–४ का २१ वर

कैलालीमा ट्रकको ठक्करबाट युवकको मृत्यु, डोटीमा बस पल्टियो

धनगढी : कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गस्थित जिल्लाको लम्कीचुहा नगरपालिका-१० मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार (आज) बिहान सात बजे लु१ख ८९३० नम्बरको ट्रकले विपरीत दिशातिर गइरहेको सुप-०१००९ प ३९२६ नम्बरको मोटरसाइकललाइ ठक्कर दिएको थियो।ठक्करपछि मोटरसाइकलमा सवार २८ वर्षीय टेकबहादुर रावल घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो। लम्कीचुहाकै स्थानीय रावलको लम्कीमा सामान

ट्रकको ठक्करबाट युवकको मृत्यु

धादिङको धुनिबेसीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । धुनिबेसी नगरपालिका–९,कानकोटका सुरुङमार्गमा काम गर्ने २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको हो ।

सर्लाहीमा ट्रकको ठक्करबाट युवकको मृत्यु

सर्लाही लालबन्दीमा ट्रकको ठक्करबाट एक यूवकको मृत्यू भएको छ । मृत्यू हुनेमा लालबन्दी नगरपालिका–६ बस्ने ३५वर्षीय संजीव कार्की रहेको प्रहरीले जनाएको छ ।पूर्व–पश्चिम लोकमार्गमा लालबन्दी नपा ७ टेक्सास अस्पताल अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ख.२११८ नं. को ट्रकमा विपरीत दिशाबाट आइरहेको बा.१०प.५०९४ नं. को मोसाले ट्रकमा ठोकिन जाँदा मोसा चालक गम्भीर घाइते भएको थियो ।गम्भीर […]