प्रिमियर लिग : टोटनहम बर्नलीसँग पराजित :: Pahilopost.com

प्रिमियर लिगमा तेस्रो स्थानमा रहेको टोटनहम हट्सपर बर्नलीसँग पराजित भएको छ। शनिवार भएको खेलमा बर्नलीले टोटनहमलाई घरेलु मैदानमा २-१ ले पराजित गरेको हो। बर्नलीका लागि क्रिस उडले ५७औँ र एस्ले बार्न्सले ८३औँ मिनेटमा गोल गरे। टोटनहमका लागि ६५औँ मिनेटमा ह्यारी केनले गोल गरेका थिए। हारपछि टोटनहमले म्यानचेष्टर सिटी र

सम्बन्धित सामग्री

आर्सनलको सानदार जित, टोटनहम पराजित

एजेन्सी – आर्सनलले शनिबार सम्पन्न इंग्लिश प्रिमियर लिग अन्तर्गतको खेलमा सानदार जित दर्ता गरेको छ । आर्सनलले बर्नली माथि ५-० को फराकिलो जित निकालेको हो । आर्सनलको जितमा बुकायो साकाले दुई तथा मार्टिन ओडेगार्ड, लियान्द्रो ट्रोसार्ड र काइ हाभर्ट्जले एक एक गोल गरे । खेलको चौथो मिनेटमा नै गाब्रिएल मार्टीनेलीको पासमा गोल गर्दै ओडेगार्डले सुरुवाती […] The post आर्सनलको सानदार जित, टोटनहम पराजित first appeared on हाम्रो खेलकुद.

चेल्सीका सिल्भा ६ साता मैदान बाहिर

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका ब्राजिली भेट्रान डिफेन्डर थियागो सिल्भा कम्तीमा ६ साता मैदान बाहिर रहने भएका छन् । प्रिमियर लिग अन्तर्गत टोटनहम हटस्परसँग २–० ले पराजित भएको खेलमा ३८ वर्षीय सिल्भाले घुँडामा चोट बोक्न पुगेका थिए । घुँडामा चोट बोक्न पुगेपछि सिल्भा १९औं मिनेटमा नै मैदानबाट बाहिरिएका थिए । उनलाई वेस्ले फोफानाले […]

इंग्लिस प्रिमियर लिग : टोटेनहम र चेल्सीको सुखद सुरुवात

एजेन्सी- इंग्लिस प्रिमियर लिगकाे नयाँ सिजन २०२२/२३ मा टोटेनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन् । दुवै खेल गएराति भएका हुन्। टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्‍यो। टोटनहमको जितमा र्‍यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक-एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको […]

टोटहहम र चेल्सीको सुखद सुरुवात

इंग्लिस प्रिमियर लिग २०२२/२३ को सिजन शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन् । टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४(१ ले पराजित गर्‍यो।टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक(एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो । खेलमा अग्रता भने साउथह्याम्पटनले बनाएको थियो ।१२औं मिनेटमा जे वार्ड प्रोसेले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता धेरैबेर टिक्न

टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे । जितसँगै टोटेनहमले ३४ खेलबाट […] The post टोटनहम र एभर्टनको जित, चेल्सी पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ । टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो । टोटेनहमको  जितमा सन ह्युङ मिनले दुई गोल गरे । यस्तै ह्यारी केनले एक गोल गरे । लेस्टरका केलिचीले सान्त्वना गोल गरे ।जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौंथो स्थानमा छ । लेस्टर ४२ अंक जोडेर ११ औं स्थानमा छ । यता, रेलिगेशन क्षेत्रमा रहेको एभर्टनले चेल्सीलाई १-० अन्तरले पराजित गर्यो । घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन र

इंग्लिस प्रिमियर लिगः टोटनहम र एभर्टनको जित, चेल्सी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा टोटेनहम र एभर्टनले जित निकाल्दा चेल्सी पराजित भएको छ। टोटेनहमले लेस्टर सिटीलाई ३-१ अन्तरले पराजित गर्यो। टोटेनहमको जितमा सन ह्युङ मिनले दुई गोल गरे। यस्तै, ह्यारी केनले एक गोल गरे। लेस्टरका केलिचीले सान्त्वना गोल गरे। जितसँगै टोटेनहमले ३४ खेलबाट ६१ अंक बनाएर चौँथो स्थानमा […]

शीर्षस्थ म्यानचेस्टर सिटीको सहज जीत

इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जीत निकाल्दा टोटनहम भने पराजित भएको छ। घरेलु मैदान इतिहादमा सिटीको १९औं जीतमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि ब्रेन्टफोर्ड २-० ले पराजित भयो। खेलको ४०औं मिनेटमा रियादले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए। ६९औं मिनेटमा […]

सिटीको सहज जित, टोटनहम पराजित

इंग्लिस प्रिमियर लिग फुटबलको बुधबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले सहज जित निकाल्दा टोटनहम भने पराजित भएको छ । घरेलु मैदान इतिहादमा  सिटीको १९ औं जितमा रियाद मेहरेज र केभिन डि ब्रुयनले एक एक गोल गरेपछि ब्रेन्टफोर्ड २-० ले पराजित भयो  ।  खेलको ४० औं मिनेटमा रियादले पाएको पेनाल्टी सदुपयोग गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा केभिनले गोल गर्दा सिटीले सहज जित पायो । जितसँगै सिटीले शीर्ष स्थानमा २४ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानको लिभरपुलको २२ खेल

चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम एफए कपको चौथो चरणमा

२७ पुस, काठमाडौं । प्रिमियर लिग क्लबहरु चेल्सी, म्यानचेष्टर सिटी र टोटनहम हट्सपर एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । चेल्सीले चौथो डिभिजन क्लब मोरेकाम्बे, सिटीले दोस्रो डिभिजनको ब्रिमिङहम सिटी र टोटनहमले आठौं श्रेणीको मारिन लाई पराजित गर्दै राउण्ड अफ ३२ मा स्थान पक्का गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा चेल्सीले मवरेकाम्बेलाई ४-० ले […]