कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्तालाई प्रहरीमा उजुरी दर्ता गर्न आग्रह गरेको छ। प्रहरीले आज सूचना जारी गरी सो सहकारीका सञ्चालक समिति, व्यवस्थापक, विभिन्न कालखण्डमा रहेका पदाधिकारीहरू र जिम्मेवार व्यक्तिहरूले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरी ठगी गरेको आरोपमा अनुसन्धान सुरु गरिएकाले बचतकर्तालाई आगामी मङ्सिर […]
काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी हुने भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालसँगको सहकार्यमा नेपालको विन्दु स्पेश फर आर्टिष्ट र जापानको जिन्जा ग्यालरीले ‘बोर्डरलेस स्माइल फर स्माइल’ शीर्षकमा आयोजना हुने उक्त अन्तरराष्ट्रिय कला प्रदर्शनीमा चार देशका ७५ कला कृति समावेश गरिने छ। प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य सौरगङ्गा दर्शनधारीले आज कला […]
लामो समयदेखि जारी अमेरिकी सरकार शटडाउनका कारण उडान तालिकामा ठूलो अवरोध देखिएको छ। अमेरिकी सरकारको आदेशअनुसार व्यस्त विमानस्थलहरूमा उडान कटौती गर्ने निर्णय भएपछि एयरलाइन्सहरू तालिका पुनर्संयोजन र यात्रुहरूको प्रश्नहरुको बाढी सम्हाल्न व्यस्त भएका छन्। अमेरिकी ट्रान्सपोटेशन सेक्रेटरी सीन डफीका अनुसार एयर ट्राफिक कन्ट्रोलमा सुरक्षाको जोखिम बढ्दै गएपछि उडान कटौती गर्न बाध्य भएको बताएको थिए । […]
काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’ ल्याउने देखिएको छ । सुपरहिट फिल्मको दोस्रो श्रृंखला ‘जारी : सङ अफ च्याब्रुङ’ शुक्रबारदेखि नेपालसहित विश्वबजारमा रिलिज हुँदैछ ।
अनलाइनखबरलाई स्वदेश र अन्तर्राष्ट्रिय बजारको रिलिज लोकेसन, शोज …
काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु गर्ने भएको छ। बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (सबै न्यायाधीशको बैठक) ले भदौ २४ गते भएको आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाटबाट अवरुद्ध सेवा सुरु गर्ने निर्णय गरेको हो। आन्दोलनका क्रममा अदालतको अधिकांश भौतिक संरचना, इजलासहरु, चालु मुद्दा तथा सूचना प्रणालीमा समेत क्षति पुगेको थियो। […]