रानीपोखरी मोडलबाट बन्दै रातो मच्छिन्द्रनाथ, बल्ल ४० प्रतिशत काम सकियो

काठमाण्डौको रानीपोखरी र ललितपुरको रातो मच्छिन्द्रनाथ एकैपटक भूकम्पले भत्कायो । रानीपोखरी र रातो मच्छिन्द्रनाथ मन्दिर रहेको बुङमतिमा एकैदिन पुनर्निर्माण अभियान सुरु भयो । २०७२ साल माघ २ गते १९ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गर्नुभयो । त्यसैदिन प्रधानमन्त्...

सम्बन्धित सामग्री

रातो मच्छिन्द्रनाथ जात्राको तयारी (फोटो फिचर)

उपत्यकामा सबैभन्दा लामो समय चल्ने करुणामय बुगंद्यः (रातो मच्छिन्द्रनाथ) को जात्राको तयारी तीव्र रूपमा भइरहेको छ ।

रातो मच्छिन्द्रनाथ र भोटो जात्राको फोटो प्रदर्शनी

रातो मच्छिन्द्रनाथ र भोटो जात्राबारे जानकारीसहितको ऐतिहासिक फोटो प्रदर्शनी सुरु भएको छ ।

रातो मच्छिन्द्रनाथ मन्दिरकाे पुनर्निर्माण ६ वर्षमा पनि सकिएन

काठमाण्डाै - वर्षा र सहकालको प्रतिक मानिने रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणकाे काम थालिएको ६ वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको छैन । ललितपुर महानगरपालिका–२२ बुङ्गमतिमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई २०७२ सालको भूकम्पले ढालेको थियो । मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र भैरवनाथ मन्दिर पुनर्निर्माण भइसकेका छन् । तर, रातो मच्छिन्द्रनाथकाे मन्दिरमा भूकम्पले क्षति पुर्याएको आठ वर्ष बितिसक्दा पनि पुनर्निर्माण पूरा हुन नसकेको हो । श्रीलङ्कन दूतावासको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्...

रातो मच्छिन्द्रनाथ रथाजात्रा : आज रथारोहणको साइत

ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ रथ निर्माण कार्य सकिएपछि साइत अनुसार आज पुल्चोकमा रहेको रथमा मच्छिन्द्रनाथ देवतालाई विराजमान गराइँदै छ। दिउँसो करिब ५ देखि ६ बजे बीचको समयमा रथारोहणको साइत जुरेको...

रातो मच्छिन्द्रनाथ रथका पुराना पाङ्ग्रा बेवारिसे

रातो मच्छिन्द्रनाथ रथका पुराना पाङ्ग्रा वर्षौंदेखि बेवारिसे रूपमा मिल्काइएका छन् । ती पाङ्ग्रा मक्किएका र कुहिएका छन् । काम लाग्दैनन् । दशकौँदेखि जावलाखेलमा थन्क्याइएका ती पुराना पाङ्ग्राले अब रथको भार थेग्न सक्दैनन् । केही वर्षअघि स्थान अभाव भएकाले पुल्चोकमा राखिएका आठवटा पाङ्ग्रालाई नष्ट गरिएको थियो । रथको सबैभन्दा तल प्रयोग हुने ३२ हातका मोटा काठ (धमा) पनि थन्क्याइएका छन् । जावलाखेलमा एउटा र पुल्चोकमा चारवटा पुराना धमा बेवारिसे छन् ।रातो मच्छिन्द्रनाथको रथका लागि काठसम्बन्धी काम वाराही जातिले

बुङ्मती पुर्याइयो रातो मच्छिन्द्रनाथ (फोटोफिचर)

रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्‍याइएको छ ।  करुणामयलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणालय लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलन भए पनि मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टलाई ध्यानमा राखी छिट्टै अर्थात बुधबार बुङ्मती लागिएको हो । अपराह्न ३ बजे खटमा हालेर ५ बजे  रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्‍याइएको थियो ।  पुजारीले अब दुईदुई हप्ताका पालोमा आजदेखि लोकेश्वरको दैनिक पूजा आदि कर्म गर्ने छन् ।हालको कोरोना कहरबीच पनि संस्कार र संस्क

रातो मच्छिन्द्रनाथ पुनर्निमाणको ठेक्का तोडियो, अब उपभोक्ता समितिमार्फत् बन्‍ने

काठमाडौं । ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् हुने भएको छ

रातो मच्छिन्द्रनाथ रथको टुप्पोबाट नरिवल खसालियो

रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत थटी टोलमा शुक्रबार नरिवल, योमरी, फलफूलद्वारा अभिषेक गराइएको छ ।