नेपाल सुपर लिगको प्लेअफमा धनगढी

आजको खेल ललितपुर सिटी एफसीविरुद्ध बुटवल लुम्बिनी एफसी समयः २:३० बजे (दशरथ रंगशाला) काठमाडौं रेजर्स एफसीविरुद्ध विराटनगर सिटी एफसी समय ५:३० बजे (दशरथ रंगशाला) धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा पुगेको छ ।...

सम्बन्धित सामग्री

नेपाल सुपर लिग फुटबल : धनगढी विजयी

राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा साविक उपविजेता धनगढी एफसीले वीरगञ्ज युनाइटेड एएफसीलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा सम्पन्न खेलमा धनगढीले वीरगञ्जमाथि २–१ को जित निकालेको हो । धनगढीका लागि फोडे फोफानाले खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । त्यसपछि वीरगञ्जका लागि हान्स क्वाफीले खेलको पहिलो हाफको अन्तिम …

नेपाल सुपर लिग फुटबल : काठमाडौँ रेजर्स विजयी

काठमाडौँ – नेपाल सुपर लिग ९एनएसएल० को दोस्रो संस्करणअन्तर्गत आज भएको उद्घाटन खेलमा साविक विजेता काठमाडौँ रेजर्सले नवप्रवेशी टोली स्पोर्टिङ इलाम डि मेचीलाई पराजित गर्दै विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा बेलुकी सम्पन्न खेलमा काठमाडौँ रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। राजीव लोप्चनले गरेको एक गोल नै काठमाडौँका लागि निर्णायक […]

अब नेपाल सुपर लिग भलिबल

काठमाडौं । खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलको सफल आयोजनापछि नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिले नेपालको राष्ट्रिय खेल भलिबलको महिला र पुरुष दुवैतर्फको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ । फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिबीच मंगलबार १० वर्षका लागि सम्झौता भएको छ । नेपाल भलिबल संघकी […] The post अब नेपाल सुपर लिग भलिबल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाल सुपर लिग: सबैभन्दा अब्बल मेसौके

काठमाडाैं रेजर्सले धनगढी एफसीलाई स्तब्ध पार्दै पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि जित्यो। काठमाडाैंको जितमा प्रतियोगिताभरि नै नायक रहे क्यामरुनका मिडफिल्डर मेसौके ओलोमोउ।...

नेपाल सुपर लिग: फिनिसिङको समस्यामा ललितपुर

नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा प्रवेश गर्ने सम्भावना कमजोर बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा ललितपुर पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको हो।...

नेपाल सुपर लिग ललितपुर अझै जितविहीन

फेरि अर्काे बराबरीको नतिजा व्यहोरेपछि नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीको उपाधि आशामाथि ठूलो धक्का लागेको छ । ललितपुर सिटी आइतबार भएको खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको हो...

नेपाल सुपर लिग: ललितपुर अझै जितबाट टाढा

ललितपुर सिटी एफसीको नेपाल सुपर लिग(एनएसएल) मा स्पष्ट तीन अंक जोड्ने योजनाले तेस्रो खेलको समाप्तिसम्म पनि पूर्णता पाउन सकेको छैन।...

नेपाल सुपर लिग : धनगढीको उत्कृष्ट पुनरागमन

धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा पहिलो जित हात पारेको छ । खेलको अन्तिम २२ मिनेट १० जनामा सीमित भएर पनि धनगढीले काठमाडौं रेजर्समाथि मंगलबार ३–० को जित हात...

नेपाल सुपर लिग दर्शकविना खेलाइने, विजेताले ३५ लाख पाउने

काठमाडौंमा आयोजना हुन लागेको नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेताले ३५ लाख रुपैयाँ पाउने भएको छ

वैशाख दोस्रो सातादेखि नेपाल सुपर लिग

वैशाख दोस्रो सातादेखि नेपालमा पहिलो फ्रेन्चाईज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ