स्वस्तिमा बनिन् टेम्पो चालक, रुचाउलान् त दर्शकले ?

काठमाडौं – अभिनेत्री स्वस्तिमा खड्का पछिल्लो समय एकपछि अर्को सिनेमामा अनुबन्धित हुँदै गएकी छिन् । केही दिनअघि मात्रै सिनेमा बुलबुलको छायाकंन सकाएकी उनी यतिबेला ‘दालभात तरकारी’को तयारीमा छिन् । त्योसँगै उनी विकासराज आचार्यले निर्माण गर्न लागेको सिनेमा ‘हजार जुनीसम्म’मा पनिअनुबन्धित भइसकेकी ...

सम्बन्धित सामग्री

गाँजासहित दुई जना टेम्पो चालक पक्राउ

काठमाडौं – प्रहरीले धरानबाट गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । धरान उपमहानगरपालिका– ११ रिटिङ टोलबाट अवैध लागू औषध गाँजा १ सय २४ किलोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका(११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र सोही उपमहानगरपालिका(११ रेसुङ्गा चोक बस्ने २२ वर्षीय अभिषेक शेर्मा […]

विभेदकारी नीतिले टेम्पो चालक मारमा

बुटवल । दुई छाक टार्न धौँ–धौँ हुने मजदुरसंग पाँच हजार जरिबाना असुलेर बुटवल उपमहानगरपालिकाले टेम्पो चालकहरुमाथि ज्यादती गरेको गुनासो गरेका छन् । जबकि १०–१५ टन ओभरलोड बोक्ने ट्रकहरुलाई समेत अधिकतम २ हजार जरिवाना हुने कानुनी व्यवस्था छ । उपमहानगरले टेम्पोमाथि विभेदकारी नीति लागू गर्दा बुटवल उपमहानगरपालिकाबाट ज्यादती भोग्नु परेको टेम्पो चालकहरुको गुनासो छ । २०७५ […]

गुडिरहेको टेम्पोमा आगो लागेपछि…

काठमाडौंमा गुडिरहेको टेम्पोमा एक्कासी आगो लागेको छ। पुरानो बानेश्वर-मैतीदेवी- कमलपोखरी रूटमा चल्ने बा १ ह ३९६७ नम्बरको टेम्पोमा बिहान ७ बजे आगलागी भएको हो । आगलागीबाट टेम्पोमा क्षति भएको छ । टेम्पो चालक मुलपानीका ६२ वर्षीय राजेन्द्र बस्नेतका अनुसार एक्कासी झ्वाट्ट गर्‍यो, धुवाँ आउन थाल्यो,‘टेम्पो रोकेर हेरेँ, आगो लागिरहेको रहेछ। ‘उनले भने यात्रुलाई चोकमा ओरालेपछि […]

टेम्पो चलाएर राम्रो आम्दानी

काठमाडौँ,५ पुष । झापाकी कुमारी रोका १४ वर्षदेखि काठमाडौँमा टेम्पो चलाएर गुजारा चलाउँदै आउनुभएको छ । उमेरले ४७ वर्ष पुग्नुभएकी रोकाले चालक हुनुभन्दा पहिले खेतीपाती गर्नुहुन्थ्यो । कृषि पेसाबाट आर्थिक आम्दानी कम भएपछि उहाँ टेम्पो चालक बन्नुभएको थियो । सुरुमा तालिम लिएको र त्यसपछि टेम्पो चलाउन सुरु गरेको र त्यसपछि घरखर्चका लागि समस्या कम हुँदै […]

धनुषामा टेम्पो पल्टिँदा चालकको मृत्यु

काठमाडौँ- धनुषाको सबैला नगरपालिका–९ भठियनमा आज टेम्पो अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । भठियनबाट दुई जना विद्यार्थीहरू बोकी खरियानी तर्फ जाँदै गरेको ज १ ह ३० ७३ नम्बरको टेम्पो आज बिहान ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा टेम्पो चालक सबैला नगरपालिका–१० खरियानीका ४४ वर्षीय रामसेवक पण्डित, अटोमा सवार धनुषाकै शहिदनगर नगरपालिका–१ का […]

एशियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माको ‘बाडुल्की’

४ फागुन, काठमाडौं । एशियाकै पहिलो महिला टेम्पो चालक लक्ष्मी शर्माले ‘बाडुल्की’ बोलको गीत सार्वजनिक गरेकी छन् । राम सिटौलाको शब्द तथा संगीत रहेको यो गीतले वैदेशिक रोजगारीको पीडालाइ उजागर गर्ने कोशिश गरेको छ । गीतको एरेन्जर राजु कार्की हुन् । वसन्त निरौलाले निर्देशन गरेको गीतको भिडियोमा दयाराम सापकोटा र पवित्रा आचार्यले अभिनय गरेका छन् […]

टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

धनकुटा : धनकुटामा मंगलबार बेलुका टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कोशी राजमार्ग अन्तरगत धनकुटा नगरपालिका वडा नं. ७ जिरोप्वइन्टमा धनकुटा बजारबाट जिरोप्वइन्ट जाँदै गरेको मे १ ह ४४७४ नं को टेम्पो अनियन्त्रित भई सडकको नालीमा पल्टिदा दुर्घटना भएको हो। दुर्घटनामा परि टेम्पो चालक धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं. १ घर भई हाल धनकुटा नगरपालिका वडा नं. ७ प्वाइन्ट बस्ने ६० वर्षीय लाल बहादुर दर्लामी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि घाइते भएका उनलाई उपचारक

जब बीच सडकमै चप्पल फुकालेर यी महिलाले कुटिन् युवक… [भिडियो]

अहिले सामाजिक सञ्जालमा एक भिडियो निकै भाइरल भइरहेको छ ।  यो भिडियो भारतको लखनउको हो ।  यस भिडियोमा एक टेम्पो चालक छन् जसले त्यहाँ रहेका ट्राफिक पुलिसलाई २ युवकबारे बताइरहेका छन् ।  त्यहाँ टेम्पोको भाडाको विषयमा विवाद भइरहेको हुन्छ । त्यसै बेला एक महिला त्यहाँ आइपुग्छिन् ।  ती महिलाले विवादका बीच युवकलाई आफ्नो जुत्ता फुकालेर जुत्ताले हिर्काउँछिन् ।  यो भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ ।   विवाद किराए का, हिसाब चप्पल से। थप्पड़ गर्ल के बाद अब चप्पल वाल...

मकवानपुरमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

१३ फागुन, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा आज बिहान ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ । ना ६ ख ४०४४ नम्बरको ट्रकले ठक्कर दिँदा ना १ ह ३४०८ नम्बरको टेम्पो चालक हेटौंडा-११ थानाभर्‍याङका ३६ वषर्ीय खेमलाल श्रेष्ठको मृत्यु भएको हो । चुरेहिलल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । […]

स‌ंखुवासभाकै पहिलो महिला टेम्पो चालक, कमाउँछिन् मासिक ५० हजार

संखुवासभा : बुहारी भएपछि घरधन्दा र चुलोचौकामा सीमित हुनु पर्छ भन्ने मान्यता पहाडी भेगमा पनि हट्न थालेको छ। पूर्वी पहाडी जिल्ला संखुवासभाकी सुजना घिमिरे सुवेदी जिल्लाकै पहिलो महिला टेम्पो चालक बनेकी छन्। उनले टेम्पो चलाएर मासिक ५० हजार आम्दानी गर्दै आएकी छन्। खाँदबारी नगरपालिका–५ की सुजनाले च...