काठमाडौँ- निर्वाचन आयोगले माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले मान्यता पाएको औपचारिक सूचना संसदलाई गराएको छ। आयोगका अनुसार नेपाल नेतृत्वको नेकपा (एस) मा संघीय संसदमा ३० जना सांसद छन् भने ठाकुर नेतृत्वको लोसपामा १४ जना सांसद छन्। ‘एस’मा प्रतिनिधिसमा २३ र राष्ट्रिय सभामा ७ जना सांसद छन् […]