पाँच हजार लालपूर्जा वितरण गर्ने तयारी

बारा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाराले पाँच हजार लालपूर्जा वितरण गर्ने तयारी गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अगावै पाँच हजार लालपुर्जा बाँड्ने तयारी गरेको हो । आयोगको जिल्ला समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबास गरेका पाँच हजारलाई तत्कालै लालपुर्जा बाँड्ने गरी काम भइरहेको जनाएको छ । जिल्लाका १६ […]

सम्बन्धित सामग्री

चुलाचुली गाउँपालिकाका २३ परिवारलाई लालपूर्जा वितरण

बैतडी- चुलाचुली गाउँपालिकामा रहेका २३ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ। भूमि आयोगद्वारा लाजपुर्जा गाउँपालिकाका भूमिहीन परिवारलाई वितरण गरिएको हो। लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो। जग्गाको धनीपूर्जा पाएपछि उनीहरू खुसी भएका छन्। जग्गाविहीनहरूले अबमात्र आफूहरू बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन्। सो गाउँपालिकासहित […]

पोखरामा ३९ भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण

कास्कीको पोखरामा आइतबार ३९ भूमिहीन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९, २८ र ३१ का गरेर ३९ भूमिहीन सुकुम्वासीलाई लालपूर्जा वितरण गरिएको हो । सो क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले अलिहेको सरकारले राष्ट्रिय भूमिआयोग मार्फत वितरण भइरहेको लालपूर्जा खारेज नहुनेमा ढुक्क हुन आग्रह गरिन् । उनले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरेर भूमिहिन सकुम्वासीलाई लालपूर्जा वितरण गरिएको र यो अभियान निरन्तर जारी

कास्कीमा भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने

कास्कीमा भदौ दोश्रा सातादेखि भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने भएको छ। भूमि आयोग कास्कीले भदौ १३ गतेबाट भूमिहीन र सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने तयारी गरेको हो।...

तनहुँमा एक सय एक परिवारलाई लालपूर्जा वितरण

तनहुँ – जिल्ला नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाविसअन्तर्गत १७ गाउँ ब्लकमा नापी सम्पन्न भएपछि ती परिवारलाई लालपूर्जा वितरण गरिएको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । ऋषिङ […]

नापी कार्यालय तनहुँद्वारा सय एक परिवारलाई लालपूर्जा वितरण

नापी कार्यालय तनहुँले ऋषिङ–४ भिरकोटका एक सय एक परिवारलाई गाउँ ब्लकअन्तर्गत लालपूर्जा वितरण गरेको छ । साविकको भिरकोट गाउँ विकास समितिअन्तर्गत १७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले उक्त परिवारलाई लालपूर्जा वितरण गरेको हो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपूर्जा वितरण गरिएको नापी कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।     ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नापी कार्यालय प्रमुख आचार्यले संयुक्त रुपमा सर्वसाधारणला

सिन्धुलीको मुसहर बस्तीबाट भूमिहीन दलितलाई लालपूर्जा वितरण शुरु

संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तीबाट शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन घर परिवारलाई लालपूर्जा वितरण गरिएको हो । भूमिहीन दलितलाई लालपूर्जा वितरण कार्यक्रमको आज शुरुवात गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सरकारले शुरु गरेको भूमिहीनलाई जग्गा वितरण गर्ने अभियानमा वास्तविक भूमिहीन कोहीपनि जग्गा

करिब २० हजार भूमिहीनलाई लालपूर्जा वितरण

१३ चैत, काठमाडौं । सरकारले गाउँ ब्लकमा रहेका करिब २० हजार भूमिहीनलाई जग्गा धनी पूर्जा (लालपूर्जा) वितरण गरेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि सो संख्यामा रहेका भूमिहीनलाई लालपूर्जा वितरण गरेको जानकारी दिइन् । बाँकेको कोहलपुर नगरपालिका-३ स्थित गाउँ ब्लकमा रहेका ९६ घरपरिवारलाई आइतबार लालपूर्जा वितरण गर्दै […]

कैलालीमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित परिवारलाई लालपूर्जा वितरण सुरु

कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले जग्गा उपभोग गरिरहेको लालपूर्जा वितरण गर्न सुरु गरेको छ । याे गाउँपालिकाले पहिलो चरणमा भूमिहीन, सुकुम्बासी र अव्यवस्थित ८८ परिवारलाई जग्गाको लालपूर्जा वितरण कार्य सुरु गरेको हो । कैलारी गाउँपालिकाले सबैलाई सम्मान रुपमा लालपूर्जा वितरण गर्ने लक्ष्य समेत राखेको छ । गाउँपालिकाले पहिलो चरणमा हौसलपुरका २८ र मोहनपुरका ६० […]

मन्त्री श्रेष्ठद्वारा लालपूर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई लालपुर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले शुक्रबार ती घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अब जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइने बताइन् । मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएर पनि भूमि विहिन बनिरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड  दिइन् ।&

धनुषाका ४६७ घर परिवारलाई लालपूर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्न काम गरिहेको बताएकी छिन् ।धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोही पनि वास्तविक भूमिविहीन भूमि पाउनबाट बन्चित हुन नपरोस भनेर अभियान सञ्चालन गरेर सरकारले लालपूर्जा वितरण थालेको बताइन् […]