फुटबल खेलाडी पुरस्कृत

३७ वर्षपछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगदसहित पुरस्कृत गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गर्नुभएको हो । २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए ।गत चैत १६ […]

सम्बन्धित सामग्री

सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट अनन्त तामाङ पुरस्कृत

सहारा क्लबले यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी पुरस्कारबाट अनन्त तामाङलाई पुरस्कृत गरेको छ । २२ औं आहा–रारा पोखरा गोल्डकपको उद्घाटनमा बिहीबार उनलाई आयोजक क्लबले पुरस्कृत गरेको हो । पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

विष्टलाई सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान

फुटबलर अञ्जन विष्टलाई पोखराको सहारा क्लबले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी-२०७८ बाट पुरस्कृत गरेको छ ।

सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान अभिषेक रिजाललाई

सहरा क्लबले ‍यस वर्षको ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७’ सम्मानबाट राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य अभिषेक रिजाललाई पुरस्कृत गर्ने भएको छ।