७० करोड राजस्व हिनामिना गरेकाे आराेपमा चार उपसचिवलाई आठ वर्ष कैद सजाय

काठमाडौं । यातायात कार्यालय कोशीको राजस्व हिनामिना प्रकरणमा भ्रष्टचारी ठहर भएका चार उपसचिवसहित ११ जनालाई विशेष अदालतले सजाय तोकेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिग्राम कोइराला र बलभद्र वाँस्तोलाको इजलासले ३० फागुनमा उपसचिवहरु रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल र होमनाथ भट्टराईलाई दोषी ठहर गरेको थियो । बुधबार भने उनीहरुलाई आठ वर्षका […]

सम्बन्धित सामग्री

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कार गरेको ठहर गर्दै क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई सो सजाय तोकेको हो । इजलासले तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ । गत पुस १३ गते बसेको इजलासले […] The post सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नाबालिग बलात्कार गर्ने गुल्मीका एकजनालाई १९ वर्ष कैद सजाय

नाबालिग बलात्कार अभियोगमा दोषी ठहर भएका गुल्मीको इस्मा गाउँपालिकाका एक व्यक्तिलाई १९ वर्ष कैद सजाय भएको छ। जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्तराज पौडेलको इजलासले इस्मा– ४ दोहलीका ३७ वर्षीय भुपाल अधिकारीलाई...

साढे नौ वर्ष कैद सजाय तोकिएका पूर्वमन्त्री न्यौपाने क्यानडामा

विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा साढे नौ वर्ष कैद सजाय पाएका पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने विदेश पुगेका छन् । कैद वा सर्वोच्च अदालतमा पुनरावेदन जानुपर्ने उनी असोज पहिलो साता क्यानडा उडेका हुन् । भृकुटीमण्डपको जग्गा...

अख्तियारका पूर्वआयुक्त पाठकलाई तीन वर्ष कैद सजाय

काठमाडौं, पुस २९ । विशेष अदालत काठमाडौंले ७८ लाख घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय फैसला सुनाएको छ । विशेष अदालत अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले अख्तियारका पूर्वआयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र जनही ३९ लाख […]

गर्भपतन गराउने अभियुक्तलाई साढे एक वर्ष कैद सजाय

महादेवा गाउँपालिका–४ डाढा बलिया टोलकी २४ वर्षीया महिलालाई कुटपिट गरी गर्भपतन गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय डोमा भनिने लक्ष्मण राउत बरैलाई साढे एक वर्ष कैद सजाय भएको अदालतले जनाएको छ।

ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका ६४ वर्षीय वृद्ध पक्राउ

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक जना ६४ वर्षीय वृद्ध पक्राउ परेका छन्।

बलात्कार मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका युवक पक्राउ

जबरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका एक पुरूष पक्राउ परेका छन्।

२० वर्ष कैद सजाय पाएका व्यक्ति १२ वर्षपछि पक्राउ

१३ असोज, धनगढी । कञ्चनपुरमा अदालतले २० वर्ष कैद सजाय तोकेका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाइएका तत्कालिन झलारी पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज […]

२० वर्ष कैद सजाय पाएका दुई फरार अभियुक्त पक्राउ

हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका पाँच वर्षदेखी  फरार दुई अभियुक्त पक्राउ  परेका छन्। मोरङ जिल्ला अदालतबाट व्यक्ति हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका मोरङ बेलबारी नगरपालिका–१ का...

नाभाल्नीका प्रेस सचिव यार्मीशीलाई ढेड वर्ष कैद सजाय

एजेन्सी, १ भदौँ । एलेक्सी नाभाल्नीका प्रेस सचिव किरा यार्मीशीलाई ढेड वर्ष कैद सजाय भएको छ । उनलाई मस्को जिल्ला अदालतले स्यानिटेरी नियमको उलंघन गरेको भन्दै ढेड वर्ष कैद सजाय सुनाएको हो । जिल्ला अदालतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अदालतले किरा यार्मीशीलाई स्यानिटेरी नियमको उलंघन गरेको आरोपमा ढेड वर्ष कैद सजाय सुनाइएको छ […]