१३ असोज, धनगढी । कञ्चनपुरमा अदालतले २० वर्ष कैद सजाय तोकेका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाइएका तत्कालिन झलारी पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज […]