काठमाडौँ। बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टीकी अध्यक्ष बेगम खालिदा जियाको मंगलबार बिहान निधन भएको छ। ८० वर्षीया जियाको ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ६ बजे मृत्यु भएको हो। बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीर र पार्टीको आधिकारिक फेसबुक पेजमार्फत उनको मृत्युको पुष्टि गरिएको छ। मुटु र फोक्सोमा संक्रमण देखिएपछि उनलाई गत […]
काठमाडौं ।मङ्गोलियाको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको जानकारीअनुसार सन् २०२५ को अन्त्यसम्ममा देशमा घरपालुवा जनावरको सङ्ख्या ५ करोड ८१ लाख पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशतको वृद्धि हो । देशभर गरिएको पशुगणनाको प्रारम्भिक नतिजाअनुसार कुल पशुधनमा भेडा ४१.१ प्रतिशत, बाख्रा ३९.९ प्रतिशत, गाईवस्तु ९.४ प्रतिशत, घोडा ८.८ प्रतिशत र ऊँट ०.९ प्रतिशत […]
१५ पुस, काठमाडौं । नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिमतिर आउँदा उपाध्यक्ष पदमा डा.कुन्जाङ शेर्पाले अग्रता बनाएका छन् । १० हजार ४०० मतगणना भइसक्दा शेर्पाले ४४४६ मत पाएका छन् …