बेलायती राजकुमार फिलिप सिकिस्त, अस्पताल सारियो

काठमाडौं : बेलायती राजकुमार फिलिपलाई सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको छ। बेलायती महामारी एलिजावेथ द्धितीयका ९९ बर्षीय श्रीमान् फिलिपको झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार भइरहेको थियो। उनलाई मुटुसम्वन्धी समस्या देखिएपछि मुटु परीक्षण समेत गरिएको छ।उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि अर्को अस्पताल स्थानान्तरण गरिएको राजदरबारका अधिकारीहरुले जनाएका छन्। लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्त

सम्बन्धित सामग्री

स्वर्गीय ड्युक फिलिपको सम्मानमा बेलायतभर सलामी

लन्डन,(एजेन्सी) ।  दिवंगत बेलायती राजकुमार तथा ड्युक अफ एडिनवर्ग फिलिपको सम्मानमा संयुक्त अधिराज्यभरि र जिब्राल्टरमा युद्धपोतहरूबाट तोप पड्काइने भएको छ । बेलायतकी महारानी एलिवावेथ द्वितीयसँग ७३ वर्षसम्म वैवाहिक जीवन बनाएका फिलिपको शुक्रबार ९९ सय वर्षको उमेरमा निधन भएको थियो । फिलिप बेलायतकै इतिहासमा शाही जीवनसंगीको रूपमा सबैभन्दा लामो समय जीवित रहेका व्यक्ति हुन् । बेलायतको […]

बेलायती राजकुमार फिलिपको निधन

बेलायती राजकुमार फिलिप (डयुक अफ एडिनबरा) को निधन भएको छ । स्थानीय समयअनुसार शुक्रबार बिहान फिलिपको निधन भएको बकिङघम प्यालेसले घोषणा गरेको हो । फिलिप ९९ वर्षका थिए ।

बेलायती राजकुमार फिलिपको निधन

एजेन्सी । बेलायती महारानी एलिजावेथ दोस्रोका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बुकिङह्याम दरबारले यस दुखद् समाचारको घोषणा गरेको हो ।  ‘निकै गहिरो पीडासहित महारानीले आफ्ना प्रिय पति राजकुमार फिलिप, डुक अफ इडिनवर्गको  निधनको घोषणा गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हिज र...