गण्डकीको संक्रामक रोग अस्पतालमा आईसीयू सुरु

१० जेठ, पोखरा । गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालमा आईसीयू सेवा सुरु भएको छ । ५० बेडको संक्रामक रोग अस्पतालमा सोमबार भेन्टिलेटरसहित ७ बेडको सघन उपचार कक्ष (आईसीयू)को मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेशले गत वर्ष साउन १ गते आफू मातहत ल्याएर […]

सम्बन्धित सामग्री

विराटनगरमा संक्रामक रोग अस्पताल बन्यो, तर बनेन सञ्चालन कार्यविधि

विराटनगर । तीन वर्षअघि कोभिड–१९ महामारी सुरु हुँदा कोशी प्रदेश सरकारले निर्माण गरेको कोभिड–१९ उपचार केन्द्र अहिले संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरित भएको छ । तर त्यसको सञ्चालनको मोडल भने अहिले पनि टुंगिन सकेको छैन । खण्डहर बनेको नेशनल ट्रेडिङ लिमिटेडको भवन र अन्य संरचनालाई मर्मत सम्भार गरी तत्का...

विराटनगरमा संक्रामक रोग अस्पताल बन्यो, तर बनेन सञ्चालन कार्यविधि

विराटनगर । तीन वर्षअघि कोभिड–१९ महामारी सुरु हुँदा कोशी प्रदेश सरकारले निर्माण गरेको कोभिड–१९ उपचार केन्द्र अहिले संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरित भएको छ । तर त्यसको सञ्चालनको मोडल भने अहिले पनि टुंगिन सकेको छैन । खण्डहर बनेको नेशनल ट्रेडिङ लिमिटेडको भवन र अन्य संरचनालाई मर्मत सम्भार गरी तत्का...

मुख्यमन्त्री पोखरेलद्वारा संक्रामक रोग अस्पताल निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन्।

मुख्यमन्त्री पोखरेलले गरे संक्रामक रोग अस्पताल निरीक्षण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशवासीको स्वास्थ्यका लागि सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको बिहीवार निरीक्षणपछि उनले प्रदेशका नागरिकको स्वास्थ्यलाई प्राथमिकतमा राखेर सरकारले बजेट बनाएको बताए । कोभिड नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै उनले प्रोत्साहन रकम नपाएका स्वास्थ्यकर्मीलाई संघले नदिए प्रदेशले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री पोखरेलले आइसोलेसनमा रहेका बिरामीसँग टेलिफोन सम्पर्क गरी स्वास्थ्य ...

गण्डकीको संक्रामक रोग अस्पताल : आईसीयू सुरु, प्रयोगशाला र नयाँ भवन बन्दै

१० जेठ, पोखरा । कोरोना महामारीसँगै गण्डकी प्रदेश सरकारले स्थापना गरेको आफ्नै संक्रामक तथा सरुवा रोग अस्पताल अझै सुविधा सम्पन्न हुने भएको छ । समुदायस्तरबाट सञ्चालित लेखनाथस्थित लायन्स सामुदायिक अस्पताललाई गण्डकी प्रदेश सरकारले गत साउन १ गते आफ्नो मातहत ल्याएर कोभिड उपचार थालेको थियो । अहिले ५० बेडको प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल अब […]

स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ : प्रधानमन्त्री

‘सबै स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल निर्माण केन्द्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीव्रता दिइएको छ’, उनले भने।

https://www.onlinekhabar.com/2020/05/868555

१५ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै बजेट ल्याएको छ । बजेटमा कोरोना महामारीको उपचारसँगै ३ सय शय्याको संक्रामक रोग अस्पताल निर्माणलाई उच्च प्राथमिकतामा राखिएको …