पर्यटकलाई निम्तो बाँड्न देश भ्रमणमा पोखरेली व्यवसायी

पोखरा– कोरोना संक्रमण केही मत्थर भएपछि पोखरेली पर्यटन व्यवसायी पर्यटक बोलाउँदै हिँडेका छन् । पश्चिमाञ्चल होटल संघको अगुवाइमा उनीहरूले देशका प्रमुख शहरहरुमा पुगेर अन्तरक्रिया गर्ने र पर्यटकलाई आफ्ना प्याकेजबारे जानकारी दिएका छन् । बुटवलमा त्यहाँका व्यवसायीहरूसँग कुरा गर्दै पोखरेली व्यवसायीले दुई सहरबीच पर्यटक आवागमनमा सहजीकरण गर्न आग्रह गरे । ‘विशेषतः यातायातको कनेक्सनमै जोड छ । […]

सम्बन्धित सामग्री

विन्ध्यवासिनी मन्दिर पुगेका ज्ञानेन्द्रलाई समर्थकले भने - ‘राजा आउ देश बचाउ’

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार  विन्ध्यवासिनी मन्दिरमा पुजा गरेका छन् । निजी पारिवारिक भ्रमणमा पोखरा पुगेका पूर्वराजा शाहले पत्रकारसँग कुरा गर्दै पोखरेली जनताको माया, ममता र सद्भावले गर्दा आफू पटक–पटक ...