चितवनमा पर्यटक बसले ठक्कर दिँदा एक बालकको मृत्यु

चितवनको भरतपुर–७ स्थित विकास चोक नजिकै पर्यटक बोक्ने बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ। बा १ प १२८४ नम्बरको पर्यटक बसको ठक्करबाट करिब ८ वर्षका बालकको मृत्यु भएको...

सम्बन्धित सामग्री

स्कुल बसले ठक्कर दिँदा बालकको मृत्यु

मोरङको बुढीगंगा गाउँपालिका १ स्थित मिलन चोकमा स्कुल बसले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ। मंगलबार दिउँसो चार बजेतिर स्कुल बसले ठक्कर दिँदा १२ वर्षीय बालक सन्देश सुनामको मृत्यु भएको प्रहरीले जनाएको छ।...

नगरपालिकाको गाडीले ठक्कर दिँदा चार वर्षका बालकको मृत्यु

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको गाडीले ठक्कर दिँदा चार वर्षीय बालकको ज्यान गएको छ । आइतबार मध्यविन्दु १५ वडा कार्यालयनजिकै मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने बा. २ झ २३१२ नम्बरको गाडीले...

पानी ट्यांकरले ठक्कर दिँदा ७ वर्षीय बालकको मृत्यु

भक्तपुर–  भक्तपुर नगरपालिका-२ ब्यासी कासन पुलमा शनिबार पानी ट्यांकरले ठक्कर दिँदा बाटोमा खेलिरहेका सात वर्षीय एक बालकको मृत्यु भएको छ । चाँंगुनारायण नगरपालिकाको झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको ट्यांकरले बाटोमा खेलिरहेका रामेछाप सुनापाती गाँउपालिका-४ घर भई हाल ब्यासीमा बस्ने रविन्द्र तामाङको छोरा विवेश तामाङलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो ।  […]

स्कर्पियोले ठक्कर दिँदा एक बालकको मृत्यु

सर्लाहीको मलंगवा नगरपालिका ४ शिवसागर चौकस्थित मलंगवा नवलपुर सडक खन्डमा मलगवाबाट नवलपुरतर्फ जाँदै गरेको स्कर्पियोले ठक्कर दिँदा एक बालकको मृत्यु भएको हो।...

गाउँपालिकाको स्कर्पियोले ठक्कर दिँदा बालकको मृत्यु

सर्लाही : सर्लाही सदरमुकाम मलंगवामा स्कर्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ।आज दिउँसो मलंगवा नगरपालिका–४ शिवसागरचोक स्थित मलंगवाबाट नवलपुर जाँदै गरेको ना १ झ १७०० नम्बरको स्कर्पियोले ठक्कर दिँदा इश्वरपुर–१४ निवासी हीरालाल मण्डलको चार बर्षीय छोरा निशान्त मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।गाडीको ठक्करबाट घाइते भएका बालकको उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याउँदै गर्दा चिकित्सकले मृत्यु भएको घोषणा गरेका छन्।घटनामा संलग्न स्कर्पियो चक्रघट्टा गाउँपालिकाको नाममा

स्कारपियोले ठक्कर दिँदा बालकको मृत्यु

सर्लाही । सर्लाहीको मलंगवा नगरपालि ४ मा रहेकाे शिवसागर चाेक स्थित मलंगवा-नवलपुर सडक खण्डमा मलंगवाबाट नवलपुरतर्फ जादै गरेको ना.१ झ १७०० नंम्बरको स्कारपियोको ठक्कर दिँदा अन्दाजी ४ वर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर न.पा. १४ बस्ने हिरालाल मण्डलको छोरा निशान्त कुमार मण्डल रहेको प्रहरीले जनाएको छ । स्कारपियोले बालकलाई ठक्कर दिँदा टाउ […] The post स्कारपियोले ठक्कर दिँदा बालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बल्खुमा भ्यानले ठक्कर दिँदा बालकको मृत्यु

काठमाण्डौं : काठमाण्डौंको बल्खुमा आइतबार भ्यानले आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन्।मृत्यु हुनेमा भारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुष रहेका छन्।गम्भीर घाइते भएका बालकको बल्खु स्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। योगिताको सोही अस्पतालमा उपचार भइरहेको छ।बा १३ च ६४१९ नम्बरको भ्यानले आज बिहान पौने १२ बजे पैदल हिँडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो। सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

स्कुल बसले ठक्कर दिँदा १ जना बालकको मृत्यु

मोरङको रंगेली नगरपालिका–७ मा रहेको माउन्टेन मकालु बोर्ङिङ स्कुलको बसले ठक्कर दिँदा मंगलबार १ जना बालकको मृत्यु र १ जना बालिका घाइते भएकी छन्।...

विद्युतको गाडीले ठक्कर दिँदा घटनास्थलमै बालकको मृत्यु

नेपाल विद्युत प्राधिकरण गुलरिया वितरण केन्द्रको गाडीले ठक्कर दिँदा घटनास्थलमै एक बालकको मृत्यु भएको छ।...

मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु

वीरगन्ज । बारामा मोटरसाइकलले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट जीतपुर सिमरा उपमहानगरपालिका–१८ माथिल्लो बडहर्वाका ४ बर्षीय रियान थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ८ बजेतिर उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि न्युरो अस्पताल वीरगन्ज ल्याइएको थियो । उपचारकै […]