नरेन्द्र मोदी पुगे लुम्बिनी, देउवासँगै मायादेवी मन्दिरमा दर्शन

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी पुगेका छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी पुगेका हुन्। हाल मोदीसँगै देउवा बुद्ध जन्मस्थल लुम्बिनीमा छन्। मोदी र देउवासहितको प्रतिनिधिमण्डल मायादेवी मन्दिरको दर्शन गरेका छन्। मायादेवी मन्दिरको दर्शनपछि मोदी र देउवा भूमि पूजामा सहभागी हुनेछन्। दिउँसो १२:२०…

सम्बन्धित सामग्री

नरेन्द्र मोदी बने सबैभन्दा धेरै ‘ग्लोबल अप्रुभ रेटिङ’ पाउने नेता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा धेरै ‘ग्लोबल अप्रुभ रेटिङ’ पाउने नेता बनेका छन्।   मोदीले  ७६ प्रतिशत ग्लोबल रेटिङ  पाएको  मर्निङ कन्सल्टले गरेको सर्वेक्षणले देखाएको छ।अमेरिकास्थित कन्सल्टेन्सी फर्मको ‘ग्लोबल लिडर अप्रुभल रेटिङ ट्र्याकर’का अनुसार ७६ प्रतिशत जनताले प्रधानमन्त्री मोदीको नेतृत्वलाई अनुमोदन गरेका छन् भने १८ प्रतिशतले अस्वीकार गरेका छन् भने ६ प्रतिशतले कुनै राय दिएका छैनन्।उल्लेखनीय रूपमा, यो धेरै मार्जिनले ठूलो संख्या हो।

पाँचौँपटक नेपाल आएका नरेन्द्र मोदी पहिलोपटक पुगे गौतम बुद्धको जन्मस्थलमा

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मोदी लुम्बिनी आएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी आएका मोदीलाई स्वागत गर्न देउवा स्वयं लुम्बिनी पुगे। मोदीलाई स्वागत गर्न प्रधानमन्त्री पत्नी आरजु राणा देउवा तथा नेपाल सरकारका मन्त्रीहरु पनि लुम्बिनी पुगेका थिए। भारतका प्रधानमन्त्रीको…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (लाइभ)

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनी आएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा (भिडियोसहित)

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले लुम्बिनीमा छन्। आज बिहान लुम्बिनी आएका मोदी आज पुजाआजामा सहभागी भएर आजै साँझ स्वदेश फर्कने कार्यक्रम छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा, प्रधानमन्त्री देउवाले गरे स्वागत

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक दिने नेपाल भ्रमणका क्रममा लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री मोदी केही बेरअघि लुम्बिनी आइपुगेका हुन् । मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन् । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट लुम्बिनी आएका हुन् ।बुद्ध जयन्तीको अवसरमा गौतम बुद्धको पूजा, आराधनाका लागि लुम्बिनी आएका मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ ।उनले ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी

लुम्बिनी आउँदै नरेन्द्र मोदी, आजै भारत फर्किने

२ जेठ, काठमाडौं । बुद्धजयन्तीको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार पहिलो पटक लुम्बिनी भ्रमणमा आउन लागेका छन् । उनी बिहान भारतको कुशीनगरबाट इन्डियन एयर फोर्सको हेलिकप्टरमार्फत लुम्बिनीमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । यो भारतबाट प्रधानमन्त्रीस्तरमा हुन लागेको पहिलो लुम्बिनी भ्रमण हो । मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर आइतबार नै लुम्बिनी पुगिसकेका छन् । […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै

काठमाण्डाै - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै हुनुहुन्छ । उहाँ बिहान साढे १० बजे वायु सेनाको हेलिकप्टरमार्फत लुम्बिनी आउने तयारी छ ।  उहाँले मायादेवी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । दिउँसाे दुवै देशका प्रधानमन्त्रीले २५६६ औँ बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षा स्रोतका अनुसार नेपाली ...

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौं, बैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ गते नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी मे १६ अर्थात् बुद्ध जयन्तीको अवसरमा नेपाल आउने आउन लागेका हुन् । मोदी सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपालका […]

तीन दिने युरोप भ्रमणमा रहेका नरेन्द्र मोदी जर्मनी पुगे

काठमाडौं– युरोप भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनीको राजधानी बर्लिन पुगेका छन् । तीन दिने युरोप भ्रमणका क्रममा उनी सोमबार जर्मनीको राजधानी बर्लिनस्थित बर्लिन ब्राण्डेनबगै विमानस्थलमा अवतरण गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । जर्मनीमा रहँदा प्रधानमन्त्री मोदीले जर्मन चान्सलर ओलाफ सोल्जसँग भेटवार्ता गर्ने जनाइएको छ । दुई नेताले भारत–जर्मनी अन्तर सरकारी समन्वयको छैटौँ सम्मेलनको […]

झुक्दै नझुक्ने नरेन्द्र मोदी किन पछि हटे ?

बहुमतसहित दोस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्री बनेका नरेन्द्र मोदी कडा अडान भएका नेता मानिन्छन् । उनी सामान्यतया झुक्दै झुक्दैनन् । तर शुक्रवार बिहान उनले देशवासीलाई सम्बोधन गर्दै आफ्ना लामो समयदेखिको अडान त्यागे र किसानसामु झुके ।  भारतका किसानले विगत १ वर्षदेखि विरोध गर्दै आएको कृषि कानून फिर्ता लिन मोदीले आनाकानी गरिरहेका थिए । सरकार र किसानबीच लामो समयदेखि संघर्ष चलिरहेको थियो तर मोदी सरकार कानून लागू गराउन अडानमा थियो । शुक्रवार अप्रत्याशित रूपमा मोदीले कृषि कानून फिर्ता लिने घोषणा गरे । आखिर...