लमजुङ : एक हजार बढीले लिए सुरक्षित प्रसूति सेवा

जिल्लाका एक हजार बढीले सुरक्षित प्रसूति सेवा लिएका छन्। बेँसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पतालमा आर्थिक वर्ष २०७७/७८ को एक वर्ष अवधिमा एक हजार १७१ ले सुरक्षित प्रसूति सेवा लिएका हुन्।

सम्बन्धित सामग्री

१५ वर्षमै आमा !

लमजुङ- लमजुङमा उमेर नपुग्दै गर्भवती हुनेहरुको संख्यामा कमी आउन सकेको छैन । बेसीशहरस्थित जिल्ला अस्पताल लमजुङमा प्रसूति सेवा लिने महिलाहरुको तथ्यांकलाई हेर्ने हो भने जिल्लामा अझै उमेर नपुग्दै बिहे गर्ने र कम उमेरमै सन्तान जन्माउने किशोरीहरुको संख्यामा कमी आउन नसकेको पाइएको हो । महिलाले २० वर्ष पुगेपछि मात्र विवाह पाइने कानुनी…

कोरोना त्रासले सुनसान अस्पतालमा, ओपीडी सेवासमेत बन्द

लमजुङ : जिल्ला सामुदायिक अस्पतालले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि अस्पताल प्रवेश कडाइसँगै नियमित दिँदै आएको ओपिडी सेवा बन्द गरेको छ। अस्पतालले भर्ना नै गर्नुपर्ने गम्भीर खालका बिरामी मात्र सीधै आकस्मिक कक्षमा लिने गरेका छन्। प्रसूति सेवा भने खुला छ। चिकित्सकहरुले ओपिडी बाहिरबाटै सेवा दिइरहेका...