सर्वोच्चमा तीन धारका न्यायाधीशको ‘बटमलाइन’ नै प्रधानन्यायाधीशको राजीनामा

काठमाडौँ - सर्वोच्च अदालतमा गोलाप्रथाबाट पेशी तोकिने तयारी भइरहदा न्यायाधीश तीन धारमा देखिएका छन् । प्रधानन्यायाधीशको अधिकार खोस्ने र गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थाका लागि नियमावली संशोधन गरेपछि सर्वोच्चका न्यायाधीश तीन धारमा देखिएका हुन् । यद्यपि, तीनै धारका न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामालाई …

सम्बन्धित सामग्री

सर्वोच्चमा आजपनि बारको आन्दोलन जारी (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, ६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कामप्रति असन्तुष्ट भएका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा धर्ना दिन थालेपछि सुरक्षाको लागि अदालत परिसरमा खटाइएका दंगा प्रहरीलाई सोमबार हटाइएको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आज बिहान १० बजदेखि हातमा कालो पट्टी बाँधेर धर्नामा बसेका हुन् । करीब एक महिनादेखि आन्दोलित कानुन व्यवसायीहरुले ब्यानरसहित आजपनि […]

आज पनि प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा वकिलहरुको प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरूले आइतबार (आज) पनि धर्ना सुरु गरेका छन् । उनीहरू सदाझैं सर्वोच्च अदालत परिसरमा भेला भएर धर्ना दिएका हुन्। धर्नामा सहभागीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नारा लगाएका छन् । धर्नालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने बताएका छन्।

सर्वोच्चमा प्रहरी र वकिलबीच झडप

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्। भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे', चोलेन्द्रका मतियार होसियार, लगायतका नारा लगाउँदै निरन्तर आधा घण्टादेखि वकिलको प्रदर्शन चलिरहेको छ।

सर्वोच्चमा आज पनि शून्य सुनुवाइ

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशरुले मंगलबार बन्दी प्रत्यक्षीकरणका मुद्दामा पनि सुनुवाइ गरेका छैनन। सोमबार न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाइ गरेका छन्। मंगलबारका लागि जबराले ५ वटा संयुक्त इजलास...

सर्वोच्चमा आज पनि भएन मुद्दाको सुनुवाइ

१६ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग गरेका सर्वोच्च अदालतका न्यााधीशहरुले मंगलबार बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाइ गरेका छैनन् । सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गरेका उनीहरुले मंगलबार भने सुनुवाइ गरेनन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार १० जना न्यायाधीशको ५ वटा संयुक्त इजलास तोकेका छन् । तर न्यायाधीशहरुले मुद्दाको सुनुवाइ गरेका छैनन् । प्रधानन्यायाधीश जबराले […]

धर्नापछि बार अध्यक्षले भने– प्रधानन्यायाधीश जबराको राजीनामा नै पहिलो शर्त

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नै आफूहरूको पहिलो शर्त भएको बताएका छन् । सर्वोच्च अदालत परिसरमा धर्नापछि सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा आफूहरूको पहिलो शर्त भएको बताएका हुन् । सर्वोच्चमा बिचौलिया र घूस लेनदेन मौलाएको तथा न्यायालय शुद्धीकरणमा न्यायिक नेतृत्व (प्रन्या जबरा) नै बाधक बनेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ थियो । सोही क्रममा सम्बोधन गर्दै सर्वोच्च बारका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशले तत्काल राजीनामा द...

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्चमा बारले कालोपट्टी बाँधेर विरोध गर्दै

काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पदबाट राजीनामा दिन माग गर्दै विरोध गर्दैछ। बारले आजबाट सर्वोच्च अदालत परिसरमा विरोध कार्यक्रम गर्न लागेको हो। बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध गर्ने कार्यक्रममा सहभागी हुन अनुरोधसमेत गरेको छ। 'मिति २०७८ कार्तिक १४/१५/१६ र १७ गतेका दिनसम्म प्रत्येक दिन…

इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा तीनवटा रिट

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिष्कार गर्ने १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा तीनवटा रिट परेको छ । यद्यपि अहिलेसम्म रिट दर्ता भएको छैन । न्यायाधीशहरुविरुद्ध तीनवटा रिट निवेदन आएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, […] The post इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्चमा तीनवटा रिट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.