१२ माघ, काठमाडौं । आफ्नै विवाह समारोहमा नाच्न पनि नपाउनु ? कुनै बेहुलाले बिहे समारोहमा नाच्न नदिने र नाचेको आरोपमा थप्पड हान्ने गर्यो भने बेहुलीले के गर्लिन् ? यस्तो बेलामा विद्रोह गर्नुको साटो घुम्टोभित्र लुकेर रुने बेहुलीको संख्या धेरै होला । तर भारतको तमिलनाडुमा भने एक चेलीले विद्रोह गर्दै त्यो सनकी बेहुलासँगको बिहे नै रद्द […]