सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गर्ने बेहुलासहित पाँच जनालाई दुई दिन हिरासतमा राखिने

काठमाडौँ- पर्साको वीरगञ्जमा सुनको सिक्री नदिएको भन्दै बिहे रद्द गर्ने बेहुलासहित पाँच जनामाथि विवाहसम्बन्धी कसुरमा दुई दिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका-४ का २८ वर्षीय उमेश साहसहित पाँच जनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । ...

सम्बन्धित सामग्री

सुनको सिक्री नपाएको भन्दै बिहे गर्न नमानेका बेहुलासहित पाँच जना धराैटीमा रिहा

वीरगञ्ज – सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गरेको आरोपमा पक्राउ परेका बेहुलासहित पाँच जना धरौटीमा रिहा भएका छन्।सुनको सिक्री नपाएको भन्दै बिहे रद्द गरेको आरोपमा पक्राउ परेका बेहुला बारा कलैया उपमहानगरपालिका–४ बस्ने उमेश साह गोढ,उनका बुवा बच्चालाल साह गोढ,बेहुलाका दाईहरु राकेश कुमार साह,मुकेश कुमार साह र बेहुलाको भिनाजु बारा परवानीपुर गाउँपालिका–५ बस्ने रामएकवाल साह […]