भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

काठमाडौं, २५ माघ । सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ । भोजपुरमा आगामी फागुन २४ देखि २८ गतेसम्म खोप अभियान सञ्चालन हुने गरी तयारी थालिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । कार्यालयले अभियानबारे सरोकारवाला निकायसँग छलफल […]

सम्बन्धित सामग्री

गुल्मीमा १७ हजार बढि बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

गुल्मीमा बुधबारबाट दादुरा–रुबेलाविरुद्ध खोप अभियान सुरु भएको छ। जिल्लामा नौ महिना पुगेर पाँच बर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकालाई खोप लगाइँदैछ। जिल्ला समन्वय समिति प्रमुख द्रोर्णबहादुर खत्रीले मुसिकोट नगरपालिका–७ को...

आजदेखि देशभर दादुरा-रुवेलाको खोप लगाइँदै, काठमाडौँ अतिसंक्रमित जिल्ला

काठमाडौँ- आजदेखि दादुरा–रुवेलाको खोप देशभर रूपमा लगाइँदैछ । जाजरकोट र पश्चिम रुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो । सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँच जना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौँमा १ हजार ६ सय ७० ...

नेपालगञ्जमा ४२ हजारलाई दादुरा–रुबेला खोप लगाइँदै

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ४२ हजार २ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने भएको छ। फाल्गुन १३ देखि १९ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ। ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइन्छ। अभियानलाई सफल बनाउन उपमहानगरपालिकाले विभिन्न व्यक्तित्वहरुसँग छलफल थालेको छ। नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जमा आयोजना गरेको नेपालगञ्ज उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण […]

कोशी प्रदेशमा ९ लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदै

कोशी प्रदेशका ८ लाख ९३ हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ।

गुल्मीमा साढे १७ हजार बढि बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै

गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच बर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकालाई खोप लगाइने छ। जिल्लाको मुसिकोट...

भोजपुरमा १२ हजार बालबालिकालाई दादुरा रुवेला खोप लगाइँदै

सरकारले आगामी फागुन महिनादेखि देशभर दादुरा रुवेलाबिरुद्धको खोप अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि अभियान सफलतापूर्वक सम्पन्न गर्न आवश्यक तयारी थालिएको छ ।

सुनसरीको बर्जुमा दादुरा फैलियो, एकसाथ १० हजार बालबालिकालाई खोप लगाइँदै

सुनसरी : जिल्लाको बर्जु गाउँपालिकामा दादुरा फैलिएको छ।दुई साताको अवधिमा बर्जुमा २९ जना दादुरा पोजेटिभ पाइएका हुन्। बर्जुमा पहिलोपटक २ नम्बर वडामा ७ महिने शिशुमा दादुरा पुष्टि भएको थियो। हाल उक्त गाउँपालिकाको ६ मध्ये ४ वटा वडामा दादुरा संक्रमित बिरामी फेला परेका छन्।तीमध्ये केही वयस्क व्यक्तिसमेत रहेका छन्। योसँगै गाउँपालिकाको एकै ठाउँमा एकसाथ ५ जना बढी दादुरा संक्रमित भेटिएसँगै स्वास्थ्य कार्यालय सुनसरीले आपत्‌कालीन कार्य योजना अघि बढाएको छ।प्रदेश १ सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ

बाँकेका बालबालिकालाई दादुरा खोप लगाइँदै

बाँकेमा सात हजार एक सय ६३ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले भने १० हजार ९ सय ९६ जनालाई खोप लगाउने लक्ष्य राखेको छ ।

ललितपुरका ५० हजार बालबालिकालाई दादुरा–रुवेलाको खोप लगाइँदै

यहाँका ५० हजार भन्दा वढी बालबालिकालाई दादुरा – रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि पाँच वर्ष उमेरसमूहका ती सङ्ख्याका बालबालिकालाई खोप लगाउन लागेको जानकारी दिनुभयो ।

देशभरका ५० लाख बालबालिकालाई दादुरा र रुवेलाको खोप लगाइँदै

काठमाडौं : सरकारले बिहीबारदेखि दादुरा रुवेला खोप अभियान सञ्चालन गरेको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले अभियानको शुभारम्भ गरेका हुन्। अभियानको औपचारिक उद्घाटन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतले ७५३ पालिकामै अभियान पुर्‍याउनुपर्ने ब...