नेपालगञ्जमा ४२ हजारलाई दादुरा–रुबेला खोप लगाइँदै

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले ४२ हजार २ सय ७० जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने भएको छ। फाल्गुन १३ देखि १९ गतेसम्म खोप अभियान सञ्चालन हुँदैछ। ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइन्छ। अभियानलाई सफल बनाउन उपमहानगरपालिकाले विभिन्न व्यक्तित्वहरुसँग छलफल थालेको छ। नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जमा आयोजना गरेको नेपालगञ्ज उपमहानगरपालिका स्तरीय खोप समन्वय समितिको बैठक तथा अभिमुखीकरण […]

सम्बन्धित सामग्री

सवा एघार लाखभन्दा बढीलाई खोप लगाइँदै

लुम्बिनी प्रदेशमा दादुरा–रुबेला खोप अभियान–२०८०/८१ अन्तर्गत ११ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले दाङको घोराहीमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा दादुरा–रुबेला खोप अभियान अन्तर्गत फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानका क्रममा प्रदेशका १२ जिल्लाका ११ लाख २१ हजार ६०७ बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिएको हो ।

गुल्मीमा साढे १७ हजार बढि बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइँदै

गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच बर्षमुनिका १७ हजार पाँच सय ३७ बालबालिकालाई खोप लगाइने छ। जिल्लाको मुसिकोट...

गुल्मीमा साढे १७ हजार बालबालिकालाई खोप लगाइँदै

गुल्मीमा आगामी फागुन दोस्रो साताबाट दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । जिल्लामा नौ महिना पुगेर पाँच