कैलाली : दार्चुलामा जीप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन्।
गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप आज शैल्यशिखर नगरपालिका-६ उल्लानीमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब…