स्याङ्जामा जीप दुर्घटना, एक बालक सहित ५ जनाको मृत्यु ६ जना घाइते

काठमाडौंः स्याङ्जाको वालिङ नगरपालिकामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। आज बिहान वालिङ नगरपालिका -१२ डाँडाखर्कस्थित भित्री सडक खण्डमा डाँडाखर्क गाउँबाट वालिङ तर्फ आउँदै गरेको ग.१ ज. ७३९९ नम्बर को जिप दुर्घटना भएको थियो। अचानक सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटना परि स्याङ्जा…

सम्बन्धित सामग्री

दार्चुलामा जीप दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइते

कैलाली : दार्चुलामा जीप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन्। गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जीप आज शैल्यशिखर नगरपालिका-६ उल्लानीमा दुर्घटना भएको थियो। जीप सडकबाट करिब…

स्याङ्जामा जीप दुर्घटना, एक बालकसहित ५ जनाको मृत्यु*

स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाकाे मृत्यु भएको छ । जीपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङमा कार्यरत एक प्रहरीले जानकारी दिएका छन् । वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणका अनुसार मृतकहरुको पहिचान गर्ने प्रयास भइरहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको बताए ।

बैतडीमा जीप दुर्घटनाः ५ जनाको मृत्यु, ६ जना घाइते

कैलालीः बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्।   जिल्लाको पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका १ सकार थली भन्ने ठाउँमा दुर्घटना हुँदा  ४ जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय पाटनका प्रहरी निरीक्षक…