महिनौंपछि पाए किसानले आठ केजी मल

चितवनका ८३ वर्षीय पिताम्बर देवकोटाले निकै प्रयासपछि आज आठ केजी मल पाए। राज्यले यो उमेरमा दिएको सास्तीप्रतिको आक्रोश उनको अनुहारमा प्रष्ट देखिन्थ्यो। ‘समयमा मल पाईंदैन, न चाहिएको जति पाइन्छ ।...