अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसको शक्तिशाली अपिल प्यानल बोर्ड अफ इमिग्रेशन अपिल बीआईएले गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरूलाई अध्यागमन न्यायाधीशले धरौटीमा रिहा गर्न नसक्ने फैसला गरेको छ। यो निर्णयले दशकौंदेखिको कानूनी बुझाइलाई उल्ट्याएको छ। यसले गर्दा लाखौं आप्रवासीहरूलाई अनिवार्य हिरासतमा राख्नुपर्ने हुन सक्छ। जसका कारण उनीहरूले आफूलाई अमेरिकामा बस्ने राम्रो आधार हुँदाहुँदै पनि स्वेच्छाले देश […]
२१ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने निर्णय सच्याउन नेकपा एमालेभित्र भएको लामै तयारीलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिदिएका छन् ।
गत ५-६ साउनमा सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकबाट भण्डारीलाई राजनीतिमा आउन …
२१ भदौ, काठमाडौं । नेवार समुदायले मनाउने इन्द्रजात्रा काठमाडौंको वसन्तपुरमा जात्रासहित मनाइएको छ । इन्द्रदेवको पूजा आराधनासहित शनिबार विशेष कार्यक्रमका बीच वसन्तपुरमा इन्द्रजात्रा मनाइएको हो ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो …
धरान – लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्ने प्रक्रिया अगाडि बढेको छ । उपमहानगरका प्रवक्ता सूर्यप्रसाद भट्टराईले शुक्रबार कार्यपालिका बैठकको बहुमतबाट संशोधनसहित बजेट सिलिङ पारित भएको र यही भदौ २६ गतेको नगरसभाबाट बजेट पारित गर्ने गरी प्रक्रिया अगाडि बढेको बताए । यहाँ उपमहानगर प्रमुख हर्कराज राई (साम्पाङ) […]
२१ भदौ, काठमाडौं । नेकपा एमालेको जारी दोस्रो विधान महाधिवेशन अन्तर्गत शनिबार १० वटा समूह बनाएर समूहगत छलफल भएको छ ।
शनिबार भएको छलफलमा आएका विचार र सुझावलाई समेटेर १० वटै समूह नेताले आइतबार एकीकृत रुपमा …
२१ भदौ, काठमाडौं । नेपाल र बंगलादेशबीच शनिबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगियो ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । घरेलु मैदानमा भएको खेलमा दर्शकहरूको पनि राम्रै उपस्थिति …