गुनासो आएलगत्तै सडक मर्मत गर्दै पूर्वाधार एम्बुलेन्स

काठमाडौं : देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाले पूर्वाधार एम्बुलेन्स सञ्चालन गरी सडकमा देखिएको खाल्डा पुर्ने,कालोपत्रे गर्न थालेको छ।महानगरले संचालनमा ल्याएको कल सेन्टरमा आएका गुनासाका आधारमा सो एम्बुलेन्सले सडकका खाल्डा खोज्दै पुर्ने गरेको महानगरपालिकाले जनाएको छ।सो एम्बुलेन्सले बिहान र बेलुकाको समयमा  काम गर्दै आएको महानगर पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले जानकारी दिए। यसअघि दिउँसोको समयमा   समयमा सडकमा मर्मत कार्य हुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिए

सम्बन्धित सामग्री

प्रभावकारी बन्दै पूर्वाधार एम्बुलेन्स

काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सले एक हजार चार सय वर्गमिटर सडक मर्मत गरेको छ ।

महानगरमा पूर्वाधार एम्बुलेन्स : सडक मर्मतमा ११ लाख खर्च

काठमाडौं : काठमाडौं महानगरपालिकाले डेढ महिनामा २२ हजार वर्गफिट सडक मर्मत गरेको छ। महानगरको पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएदेखि हालसम्म सडकका खाल्डाखुल्डी पुर्ने, कालोपत्र गर्ने, ढल व्यवस्थापन गर्ने, सडकको पानी सफा गर्ने, तार व्यवस्थापन गर्ने लगायतका काम गरेको महानगरपालिकाले जनाएको छ।  काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका सडक मर्मत गर्नका लागि गत जेठ अन्तिम साताबाट पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको थियो। निर्वाचन अगाडि घोषणा गरेअनुसार महानगरमा मेयर