अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयको अनुरोध

कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन गृह मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले बिहीवार एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथामका लागि निषेध आदेश जारी भएका जिल्लामा आदेशको पूर्ण पालना गर्न अनुरोध गरिएका छन् । ‘प्रमुख जिल्ला अधिकारीहरूबाट जारी निषेध आदेशको पूर्ण रूपमा पालना गरी संक्रमण फैलन नदिन सरकारको तर्फबाट गरिएको प्रयासमा सम्बद्ध सबै पक्षबाट पूर्ण सहयोग हुनेछ भन्ने अपेक्षासहित सबैको जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ,’ विज्...

सम्बन्धित सामग्री

अत्यावश्यक काम बाहेक राति ८ बजेटपछि घरबाहिर ननिस्किन सङ्खुवासभा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आज (बिहीबार) राति ८ बजेदेखि भोलि (शुक्रबार) बिहान ४ बजेसम्म घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको आचारसंहिता अनुगमन समितिको बैठकले अति आवश्यक कामबाहेक घरबाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको हो । घरबाहिर निस्किनै परेको अवस्थामा सुरक्षा निकायलाई पूर्व जानकारी दिई अनुमति लिएर मात्रै निस्किन […]

अत्यावश्यक नपरी घरबाहिर ननिस्कन र भोजभतेर नगर्न सिडिओहरुको आदेश

काठमाडौँ- काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रजिअहरुको बैठकले कोरोना संक्रमणको जोखिम बढेकाले अत्यावश्यक नपरी घरबाहिर ननिस्कन, सार्वजनिक स्थानमा जम्मा नहुन, सभाजुलुस, भोजभतेर, जात्रा महोत्सव नगर्न आदेश दिएको छ। काठमाडौँ उपत्यकालगायत मुलुकभर नै कोरोना संक्रमणको जोखिम बढेकाले उपत्यकाका तीनै प्रशासन कार्यालयहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घरबाहिर अत्यावश्यक काम नपरी ननिस्कन र निस्कनै परे सबैले अनिवार्य मास्कको प्रयोग […]

अत्यावश्यक नपरी घरबाहिर ननिस्कन सरकारको आग्रह

सरकारले अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ । बुधबार मन्त्रालयले कोरोना भाइरसको नयाँ रुप ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो ।अहिलेसम्म नेपालमा कोरानाको नयाँ रुप आइनसकेको भए पनि यसबाट बच्न अन्तर्राष्ट्रिय नाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाइएको र परीक्षणको दायरा बढाएको स्वास्थ्य तथा जनसंख्या […]

कोरोनाको नयाँ रूप ओमिक्रोन नेपाल नआउँदै स्वास्थ्य मन्त्रालयले किन गरायो सचेत ?

सरकारले अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको छ । रोल... बुधवार मन्त्रालयले कोरोना भाइरसको नयाँ रूपको ओमिक्रोनबाट बच्न एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका कामका लागि घरबाहिर ननिस्कन आग्रह गरेको हो । हालसम्म नेपालमा कोरानाको नयाँ रूप आइनसकेको भए पनि यसबाट बच्न अन्तर्राष्ट्रिय नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको र परीक्षणको दायरा बढाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए । उनले सरकारले विदेश जाने/आउने कुराहरू, स्वास्थ्यका मापदण्ड उल्लंघन हुने खालका गतिविधिलाई कम...

अति आवश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न आम सर्वसाधारणमा आग्रह गरिएको हो । कोरोना संक्रमणको […] The post अति आवश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

गृह मन्त्रालयको चेतावनी : अति आवश्यक नपरी घरबाहिर ननिस्कनु

काठमाडौ । गृह मन्त्रालयले कोरोना माहामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाको कार्यान्वयनका लागि थप कडाई गर्ने भएको छ । बिहीबार प्रेश विज्ञप्ति जारी गर्दै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर अति आवश्यक नपरी घरबाहिर ननिस्कन सर्वसाधारणलाई भनेको छ । काठमाडौ उपत्यका सहित मुलुकका १३ जिल्लामा बैशाख १६ गतेबाट निषेधाज्ञा सुरु भएको छ ।

चार दिनमै सङ्क्रमितको सङ्ख्या दोब्बरले बढ्दै, सकभर घरबाहिर ननिस्कन आग्रह

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण दर अत्यधिक बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।सरकारको स्रोत, साधन र संरचनाले थेग्न नसक्ने गरी कोरोना सङ्क्रमण दर बढ्न सक्ने आकलन गरिएकाले अत्यावश्यकबाहेकका काममा घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गर्नुभयो । उहाँले पछिल्ला दिनकाे तथ्याङ्क हेर्दा प्रत्येक चार दिनमा सङ्क्रमण दर दोब्बरले बढेको बताउनुभयो ।आज मात्रै दुई हजार तीन सय ५१ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । यही दरमा ...

काठमाडौंमा आज पनि तुवाँलो‚ अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

काठमाडौं : आज पनि काठमाडौं उपत्यकासहित देशमा अन्य शहरहरुमा तुँवालो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिनभर नै तुँवालो लागिरहने र साँझपख केही मात्रामा खुल्ने सम्भवना रहेको महाशाखाका मौसमविद विभूति पोख्रेलले बताए।काठमाडौंमा तुवाँलोको कारण आज पनि भिजिविलिटी कम छ। एक हजार मिटरको हराहारीमा मात्रै भिजिविलिटी रहेको पोखरेलले बताए। जसका कारण हवाई सेवा प्रभावित भएको छ। तुवाँलोका कारण भएको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर हुने भएकाले अत्यावश्यक कामबाहेक घर

उपत्यकामा वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयको ५ बुँदे अपील

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेसँगै स्वास्थ्य मन्त्रालयले ५ बुँदे अपील जारी गरेको छ । मन्त्रालयले मर्निङ वाकमा ननिस्कन, फाहोर जथाभावी नजलाउन, घरबाहिर ननिस्कन, केही दिन धुलो धुँवा उड्नेखालका कामहरु नगर्न र अत्यावश्यक नभइ सवारी साधन नचलाउन मन्त्रालयले अपील गरेको हो ।