१८ दिनकाे बच्चा बाेकेर जहाजकाे टिकट पाउन धाइरहेकी सुत्केरी (फाेटाे/भिडियाे)

काठमाडौं– सुत्केरी गराउन नेपालगञ्ज आएकी लुम्बिनी प्रदेश पूर्वी रुकुमकी टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहेकी छिन् । नेपालगञ्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन । रुकुमपूर्व सिस्ने गाउँकी टीका जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगञ्ज आएकी थिइन् । १८ दिनकी सुत्केरी टिकासँग जह...

सम्बन्धित सामग्री

बाजुराकी रोकायाले बाटोमै जन्माइन् बच्चा

२० मंसिर,  बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन् । बूढीनन्दा-४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था जाने क्रममा बाटोमै  छोरी जन्माएकी हुन् । सुत्केरी व्यथा लाग्ने वित्तिकै रोकाया एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदै गर्दा बाटोमा छोरी जन्माएकी […]

सुत्केरी हुन स्वास्थ्य संस्था हिँडेकी पानसराले बाटोमै जन्माइन् बच्चा

सुत्केरी हुनका  स्वास्थ्यचौकी हिँडेकी बाजुराकी एक महिलाले स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमा नै बच्चा जन्माएकी छन्।

बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माइन्

धनगढी – बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्। खप्तड छेडेदह गाउँपालिका १ काँडाकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चा जन्माएकी हुन्। सुत्केरी व्यथा लागेपछि अछामको बयलपाटा अस्पतालमा पुगेकी उज्जलीलाई स्वास्थ्यकर्मीले घर पठाएका थिए। अस्पतालमा चिकित्सकले चेकअप गर्दा बच्चा पाउने अवधि १४ दिन नाघिसकेको र तत्काल अप्रेसन गरेर सुत्केरी गराउनुपर्ने अवस्था रहेको बताएका थिए। आफन्तले […]

बर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी

महाकाली नगरपालिका–६ मा बर्थिङ सेन्टर नहुँदा सुत्केरी महिला अझै पनि घरमै बच्चा जन्माउन बाध्य छन्। वडामा स्वास्थ्य चौकीसमेत नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिमा राखेर घरमै बच्चा जन्माउने गरेका छन्। गत...

बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ रहे के गर्ने ?

काठमाडौं । एउटा बच्चा जन्मिएको केही महिनामै अर्को गर्भ बसिहाले कस्तो चिन्ता होला ? एकातिर सुत्केरी महिला तंग्रिसकेकी हुँदिनन्, शरीर कमजोर अवस्थामै हुन्छ, अनि अर्कोतिर भर्खर जन्मिएको शिशुको स्याहारसुसारको पनि चिन्ता । सामान्यतया सुत्केरी भएको ६ महिनापछि महिनावारी सुचारु हुन्छ । तर कसैको महिनावारी नखुलीकनै पनि गर्भ रहन सक्छ । त्यसैले बच्चा जन्मिएको ६ महिनासम्म […]

स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि बाटोमै सुत्केरी

सुत्केरी बेथाले च्यापेपछि स्वास्थ्य संस्थामा पुगेकी बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका-१ मुक्तिकोटकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन्। स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नभएपछि फर्कने क्रममा ३५ वर्षीया कार्तिका बिकले बाटोमा नै बच्चा जन्माएकी हुन्।

आमा र बच्चा बचाउन स्वास्थ्य संस्थामै सुत्केरी

पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो।...

एक वर्ष नपुग्दै दुई पटक सुत्केरी, चार बच्चा जन्मिए

काठमाडौं । विगत डेढ वर्षदेखि कोरोना भाइरसले विश्वलाई नै बन्धक बनाईरहेको छ । तर यही समयमा विश्वमा केही रोचक घटनाहरु पनि भएका छन् । बेलायतमा पनि यस्तै एउटा घटना भएको छ जहाँ एक महिला एक वर्षभन्दा कम समयमा दुई पटक सुत्केरी भएर चार वटा बच्चा जन्माएकी छन् । बेलायतको साउथ योर्कसायरमा बस्ने ३१ बर्षिया जेसिका […]

कोरोना संक्रमितको शल्यक्रियाबाट सुत्केरी

बैतडी जिल्लामा पहिलोपटक एक कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । दशरथचन्द नगरपालिका–४ की २१ वर्षीया महिलाले शनिवार राति जिल्ला अस्पताल बैतडीमा शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् ।    ९ दिनअघि कोरोना पुष्टि भएकी ती महिला होम आइसोलेसनमै बसिरहेकी थिइन् । १ हप्ताअघि नै सुत्केरी हुने मिति रहेकामा सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । शुक्रवार राति अस्पताल भर्ना भएकी ती महिला सामान्य हिसाबले बच्चा नजन्मिएपछि शल्यक्रियामार्फत सु...